Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/गगन पक्षीय कांग्रेस महाधिवेशन: सभापतिमा निर्वाचित थापाको शपथ तथा पदबहाली भोलि

गगन पक्षीय कांग्रेस महाधिवेशन: सभापतिमा निर्वाचित थापाको शपथ तथा पदबहाली भोलि

10/16/2026, 8:33:51 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
गगन पक्षीय कांग्रेस महाधिवेशन: सभापतिमा निर्वाचित  थापाको शपथ तथा पदबहाली भोलि

• नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित सभापति गगनकुमार थापाको शपथ ग्रहण फूलपातीको दिन हुने भएको छ। • शपथ ग्रहण र पदबहाली कार्यक्रम शनिबार अपराह्न २ बजे नेपाली कांग्रेस केन्द्रीय कार्यालय, ललितपुरमा आयोजना गरिनेछ। • १५औँ महाधिवेशनको मतगणना कार्य सम्पन्न भएसँगै नवनिर्वाचित सभापतिको पदबहाली कार्यक्रम तय गरिएको हो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालबहस

Visit Publisher Site →

Related News

डीडीसीको घिउ र याक चिज अब दुबईमा
ताजा खबरJust now

डीडीसीको घिउ र याक चिज अब दुबईमा

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) को एक हजार ५०० किलो घिउ र १५० किलो याक चिज संयुक्त अरब इमिरेट्स (यूएई)को दुबई पुगेको छ । दशैँ र तिहारलाई लक्षित गरी नेपाली दुग्धजन्य उत्पादन दुबई पठाइएको जनाइएको छ । यसअघि पठाइएको एक हजार ५०० किलो घिउले बजारमा सकारात्मक प्रतिक्रिया पाएपछि थप उत्पादन पठाइएको रातो र चन्द्र–सूर्य इन्टरनेसनलका प्रबन्ध निर्देशक प्रकाशचन्द्र घिमिरेले बताए ...

कर्पोरट खबर
दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि सिट निर्धारण, यसै वर्षदेखि पठनपाठन हुने
ताजा खबरJust now

दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि सिट निर्धारण, यसै वर्षदेखि पठनपाठन हुने

सुदूरपश्चिम – कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा यसै शैक्षिकसत्र २०८३/८४ देखि पठनपाठन सुरु हुने भएको छ । चिकित्सा शिक्षा आयोगले पठनपाठनका लागि स्वीकृति दिँदै विभिन्न शैक्षिक कार्यक्रमका लागि सिट संख्या निर्धारण गरेसँगै पठनपाठन सुरु हुन लागेको हो । आयोगले शुक्रबार एक सूचना जारी गरी विश्वविद्यालयका लागि एमबीबीएसमा ५०, बीएस्सी नर्सिङमा २०, बीएस्सी […] ...

काठमाण्डुपाटी
गगन नेतृत्वको कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
ताजा खबरJust now

गगन नेतृत्वको कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य उपस्थिति देखिएको छ। उपसभापति, महामन्त्रीदेखि केन्द्रीय सदस्यसम्म विभिन्न पदमा डाक्टर, इन्जिनियर,विषय विज्ञ निर्वाचित भएका छन्। कांग्रेसको नयाँ कार्यसमितिमा ३० जना डाक्टर र १५ जना इन्जिनियर निर्वाचित भएका छन्। यसले पा... ...

नेपालखबर
के लगानी बोर्डमा ठेकेदारबाट मदिरा पुगेको थियो ? आयो स्पष्टीकरण
ताजा खबरJust now

के लगानी बोर्डमा ठेकेदारबाट मदिरा पुगेको थियो ? आयो स्पष्टीकरण

काठमाडौं । बिहीबार एकाएक लगानी बोर्डमा दशैँका उपहारस्वरुप मदिरादेखि आइफोनसम्म पुगेको भन्ने विषयले चर्चा पायो । लगानी बोर्डकी सीईओ याङ्की उक्याब लगायतलाई व्यवसायीहरुले उपहार दिएको भन्ने बाहिरिएपछि आलोचना समेत भएको थियो । एक युट्युबरले रिपोर्टिङ गर्दै नयाँ बानेश्वरस्थित लगानी बोर्डको कार्यालयमा भएको भनिएको मदिरा उपहारको विषय बाहिरिएको थियो । चौतर्फी आलोचनापछि लगानी बोर्डले त्यसबारे स्पष्टीकरण […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play