Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/क्वान्टम साइबर आक्रमणबाट नेटवर्क जोगाउन तोशिबाले ल्यायो नयाँ सुरक्षा प्लेटफर्म

क्वान्टम साइबर आक्रमणबाट नेटवर्क जोगाउन तोशिबाले ल्यायो नयाँ सुरक्षा प्लेटफर्म

Share:WhatsAppFacebookX (Twitter)Telegram
क्वान्टम साइबर आक्रमणबाट नेटवर्क जोगाउन तोशिबाले ल्यायो नयाँ सुरक्षा प्लेटफर्म

काठमाडौं । जापानी प्रविधि कम्पनी तोशिबाले भविष्यमा क्वान्टम कम्प्युटरबाट हुन सक्ने साइबर आक्रमणको जोखिम कम गर्न क्वान्टम-सेफ नेटवर्किङ (क्यूएसएन) प्लेटफर्म सार्वजनिक गरेको छ । यसले विद्यमान नेटवर्क संरचना परिवर्तन नगरी क्वान्टम-सुरक्षित सञ्चार प्रणाली विस्तार गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ ।नयाँ प्लेटफर्म इन्टरनेट तथा दूरसञ्चार सेवा प्रदायक, डाटा सेन्टर सञ्चालक, निजी क्षेत्रका कम्पनी र सरकारी निकायलाई लक्षित गरी विकास गरिएको हो । यसमार्फत सुरुमा संवेदनशील तथा महत्त्वपूर्ण डाटा आदानप्रदान हुन

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी समाचार

Visit Publisher Site →

Related News

राष्ट्र बैंकको वेबसाइट डाउन, साइबर सुरक्षा सबलीकरण गर्न र नियमित सुरक्षा निगरानी बढाउन वित्तीय संस्थाहरुलाई आग्रह
प्रविधिJust now

राष्ट्र बैंकको वेबसाइट डाउन, साइबर सुरक्षा सबलीकरण गर्न र नियमित सुरक्षा निगरानी बढाउन वित्तीय संस्थाहरुलाई आग्रह

नेपाल राष्ट्र बैंकको वेबसाइट डाउन भएको छ। यसअघि सरकारी निकायका वेबसाइटहरु मात्र डाउन रहेकोमा केन्द्रिय बैंकले पनि साइबर सुरक्षाका कारण वेबसाइट डाउन गरिएको जानकारी दिएको छ। वेब प्रविधि (पिएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर राख्दै बैंकको वेबसाइट लगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरिएको जानकारी गराएको छ। यस अवधिमा नेपाल राष्ट्र बैंकसँग सम्बन्धित अत्यावश्यक सूचना वा जानकारीका लागि बैंकको आधिकारिक ...

टेक्नोलोजी खबर
राष्ट्र बैंकको वेबसाइट र सेवा अस्थायी रूपमा बन्द
प्रविधिJust now

राष्ट्र बैंकको वेबसाइट र सेवा अस्थायी रूपमा बन्द

काठमाडौं । वेब प्रविधि पीएचपी (PHP) मा विश्वव्यापी रूपमा गम्भीर सुरक्षा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले आफ्नो वेबसाइटसहित केही सेवा अस्थायी रूपमा बन्द गरेको छ ।राष्ट्र बैंकले आज सूचना जारी गर्दै सुरक्षा जोखिमलाई ध्यानमा राखेर वेबसाइट तथा सम्बन्धित सेवाहरू अस्थायी रूपमा बन्द गरिएको जनाएको हो ।सेवा बन्द रहेको अवधिमा राष्ट्र बैंकसँग सम्बन्धित अत्यावश्यक सूचना तथा जानकारी प्राप्त गर्न बैंकका आधिकारिक ...

आइसिटी समाचार
एआई कोडिङ टुलको सुरक्षा जोखिम उजागर, ओपनकोड कन्सोलमा ह्याकरको प्रवेश
प्रविधिJust now

एआई कोडिङ टुलको सुरक्षा जोखिम उजागर, ओपनकोड कन्सोलमा ह्याकरको प्रवेश

काठमाडौं । खुला स्रोतको एआई कोडिङ टुल ओपनकोडको अनलाइन प्लेटफर्ममा साइबर आक्रमण हुँदा १.४ प्रतिशत प्रयोगकर्ता प्रभावित भएका छन् । आक्रमणकारीले ओपनकोड कन्सोलमा भण्डारण गरिएका एपीआई कीमा पहुँच पाएको आशङ्का गरिएको छ । यस घटनापछि केही प्रयोगकर्ताको खातामा सयौँदेखि एक हजार डलरभन्दा बढी रकमसम्म अनधिकृत खर्च भएको गुनासो सार्वजनिक भएको छ ।क्लाउड कोड र कर्सरजस्ता एआई कोडिङ टुलको विकल्पका रूपमा ...

आइसिटी समाचार
नयाँ म्याकबुक प्रोदेखि आईप्याड मिनीसम्म, एप्पलका नयाँ उत्पादन आउँदै
प्रविधिJust now

नयाँ म्याकबुक प्रोदेखि आईप्याड मिनीसम्म, एप्पलका नयाँ उत्पादन आउँदै

काठमाडौं । आईफोन १८ सिरिजपछि एप्पलले आफ्नो म्याक र आईप्याड उत्पादनमा पनि महत्त्वपूर्ण अपग्रेड गर्ने तयारी गरेको छ । विभिन्न रिपोर्टअनुसार, कम्पनीले अक्टोबर २८ मा अमेरिकाको लस एन्जलसमा आयोजना हुने कार्यक्रममा नयाँ म्याकबुक प्रो, अपग्रेड गरिएको आईप्याड मिनी र अन्य म्याक कम्प्युटर सार्वजनिक गर्न सक्नेछ ।एप्पलका विश्वव्यापी मार्केटिङसम्बन्धी वरिष्ठ उपाध्यक्ष ग्रेग जोस्वियाकले सामाजिक सञ्जालमा गरेको पोस्टपछि नयाँ उपकरण सार्वजनिक हुने ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play