काठमाडौं । नेपालमा अनलाइन ठगीमा परेको रकम जम्मा गर्न गिरोहले कैयौँ 'म्यूल खाता' प्रयोग गर्ने गरेका कारण फिर्ता ल्याउन चुनौती देखिएको नेपाल प्रहरीको साइबर ब्यूरोले जनाएको छ । अनलाइन माध्यमबाट ब्याङ्क खाताबाट चोरी भएको रकम केही मिनेटभित्रै कैयौँ खाताहरूमा पुग्ने गरेको आफूहरूको अनुसन्धानले देखाएको साइबर ब्यूरोका प्रवक्ता दीपक राज अवस्थी बताउँछन् ।उनका अनुसार अनलाइनबाट चोरी भएको रकम सीधै ठगी गर्ने गिरोहको ब्याङ्क खातामा जाँदैन । "यो सङ्गठित अपराध हो । कुन खाताबाट कहाँ पुर्याउने पहि
क्लिकदेखि बैंक खातासम्म : अनलाइन ठगीबाट चोरिएको पैसा कहाँ पुग्छ ?

Read Complete Original Article
Published originally on आइसिटी समाचार






