क्यान्सर देखिएपछि १९ वर्षको उमेरमा फ्रिज गरिएको डिम्बबाट ४३ वर्षमा आमा

बेलायतकी क्यासान्ड्रा बेकन १७ वर्षकी हुँदा उनलाई हजकिन लिम्फोमा नामक रगतको क्यान्सर भएको पत्ता लाग्यो । केमोथेरापीको पहिलो चरणपछि क्यान्सर नियन्त्रणमा आयो । तर, एक वर्ष नबित्दै रोग फेरि बल्झियो । यसपटकको क्यान्सर झन् गम्भीर थियो । क्यान्सरजस्तो गम्भीर रोगसँग जुधिरहेकी किशोरीलाई त्यतिबेला आफ्नो ज्यान बचाउनु नै सबैभन्दा ठूलो चुनौती थियो । डाक्टरहरूले तत्काल पहिलेभन्दा…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

एनपीएल : विराटनगरलाई चितवनले दियो १५८ रनको लक्ष्य
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किङ्ग्सलाई १५८ रनको लक्ष्य दिएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरको खेलमा तीन विकेट गुमाएर १५७जोडेको हो । चितवन राइनोजले पावर प्लेमै ५० रन जोडेको थियो । राइनोजका तर्फबाट ब्याटिङ गर्दै डेभिड मलानले सर्वाधिक ७० रन बनाए ...

इजरायलमा निर्वाचन : बेन्जामिन नेतान्याहुका लागि परीक्षा
इजरायलमा मंगलबार संसदका लागि निर्वाचन हुँदैछ । १२० सिटका निर्वाचन सुरु भएको हो । मतदान केन्द्रहरू खुलेसँगै विभिन्न उमेर समूहका मतदाताहरूले देशको राजनीतिक नेतृत्व, आर्थिक चुनौती, जारी युद्ध र शान्तिको आवश्यकताबारे आफ्ना धारणा व्यक्त गरेका छन्। एक मतदाताले नेतृत्व परिवर्तनको आवश्यकता औँल्याएका छन् भने अर्का मतदाताले देशमा अझ शान्तिपूर्ण भविष्यको आशा व्यक्त गरेका छन्। जेरुसेलममा एएनआईसँग कुरा गर्दै २३ वर्षीय लियोनाइटले आफू वर्तमान ...

कामना सेवा बैंकको डिजिटल एआई सहायक ‘केएस मित्र’ सेवा सुरु
१० कात्तिक, काठमाडौं । कामना सेवा विकास बैंकले ग्राहकलाई अझ छिटो, सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले एआईमा आधारित ग्राहक सहायता तथा गुनासो व्यवस्थापन प्रणाली केएस मित्र सार्वजनिक गरेको छ । ग्राहकले बैंकको आधिकारिकमा उपलब्ध आस्क मित्र आइकन मार्फत वा इमेल ksmitra@kamanasewabank.com मार्फत वा सिधै वाट्सएप नम्बर ९८५१४६००८५ मार्फत खाताको बारेमा सोधपुछ, बैंकिङ अनुरोध… ...

मलानकाे अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनायो । ...


