Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/क्यान नेतृत्वलाई प्रश्न- एनपिएलको पारदर्शितामा कमजोरी भएकै हो ?

क्यान नेतृत्वलाई प्रश्न- एनपिएलको पारदर्शितामा कमजोरी भएकै हो ?

10/25/2026, 8:27:09 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
क्यान नेतृत्वलाई प्रश्न- एनपिएलको पारदर्शितामा कमजोरी भएकै हो ?

 नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाल प्रिमियर लिग (एनपीएल) लाई सफल बनाउन सबै पक्षको सकारात्मक सहयोग आवश्यक रहेको बताएका छन् ।  एनपीएलको तेस्रो संस्करण सुरु हुनुअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष चन्दले प्रतियोगितालाई व्यवस्थित र सफल बनाउन सञ्चारमाध्यमसहित सबै सरोकारवालाको सक्रिय तथा सकारात्मक भूमिका अपेक्षा गरेको बताए । उनले भने, ‘एनपीएललाई सफल पार्न सबैको सकारात्मक भूमिका र सक्रिय सहयोगको अपेक्षा गरेको छु । प्रतियोगितालाई सफल बनाउन सञ्चारमाध्यमलगायत सबै सरोकारवालाको सह...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

[अर्काइभ] ओखलढुंगा काण्डका योद्धालाई फाँसी दिनेलाई नै मानव अधिकार आयोगको अध्यक्ष बनाएपछि...
ताजा खबरJust now

[अर्काइभ] ओखलढुंगा काण्डका योद्धालाई फाँसी दिनेलाई नै मानव अधिकार आयोगको अध्यक्ष बनाएपछि...

ओखलढुंगा काण्डमा यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठलाई मृत्युदण्ड दिने फैसला हुँदा प्रधानन्यायाधीश रहेका नयनबहादुर खत्रीलाई गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष नियुक्त गरेपछि राजनीतिक वृत्तमा विवाद भएको थियो । ...

कान्तिपुर
एनपीएलमा पाकिस्तानी खेलाडीको सहभागिता अनिश्चित
ताजा खबरJust now

एनपीएलमा पाकिस्तानी खेलाडीको सहभागिता अनिश्चित

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानी खेलाडीहरूको सहभागिता अनिश्चित बनेको छ। क्रिकइन्फोका अनुसार एनपीएलमा सहभागी हुने पाकिस्तानी खेलाडीहरूले नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) प्राप्त गर्ने सम्बन्धमा समस्या देखिएको छ। यसअघि एनओसी पाइसकेका खेलाडीहरूलाई समेत प्रतियोगितामा सहभागी हुन रोक लगाइएको बताइएको छ। एनपीएलसँग सम्बन्धित स्रोतहरूले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले एनओसी जारी गर्नका लागि प्रत्येक खेलाडीसँग २५ हजार अमेरिकी डलर माग गरेको ...

नेपालन्युज
बेनिघाट–तातोपानी सडक खुलाउने काम सम्पन्न
ताजा खबरJust now

बेनिघाट–तातोपानी सडक खुलाउने काम सम्पन्न

गोरखापत्र अनलाइनकाठमाडौं, कात्तिक ८ गते । बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत बेनिघाटदेखि तातोपानीसम्मको सडक खुलाउने काम सम्पन्... ...

गोरखापत्र
सिरहामा खैरो हेरोइनसहित दुई जना पक्राउ
ताजा खबरJust now

सिरहामा खैरो हेरोइनसहित दुई जना पक्राउ

काठमाडौं। प्रहरीले सिरहाको गोलबजार नगरपालिका-४ बाट लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। आइतबार लागुऔषध नियन्त्रण ब्युरोको बर्दिबास शाखाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा सिरहाको सुखीपुर नगरपालिका-५ का ३१ वर्षीय अजय कुमार यादव र सोही ठाउँका २० वर्षीय अरविन्द कुमार यादव रहेका छन्। लागुऔषध नियन्त्रण ब्युरोका सहप्रवक्ता तथा डीएसपी जीवन निरौलाका अनुसार आरोपीहरूको साथबाट ५३ ग्राम ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play