Tuesday, October 20, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/कोरियाली सीमामा तनाव बढ्यो, उत्तर कोरियाले भन्यो- 'थप हतियार तैनाथ गर्छौँ'

कोरियाली सीमामा तनाव बढ्यो, उत्तर कोरियाले भन्यो- 'थप हतियार तैनाथ गर्छौँ'

10/20/2026, 8:18:25 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram

उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा थप हतियार तैनाथ गर्ने र लाउडस्पीकरमार्फत प्रचार प्रसारण पुनः सुरु गर्ने चेतावनी दिएको छ । सीमा क्षेत्रमा बारुदी सुरुङ विस्फोट र सैनिक गतिविधिलाई लिएर तनाव बढिरहेका बेला उत्तर कोरियाली नेता किम जोङ–उनकी बहिनी किम यो जोङले सोमबार यस्तो चेतावनी दिएकी हुन् । दक्षिण कोरियाले सेप्टेम्बर २१ मा भएको बारुदी सुरुङ विस्फोटमा उत्तर कोरिया जिम्मेवार रहेको आरोप लगाउँदै माफी माग्न र अन्य सुरुङ हटाउन आग्रह गरेको थियो । उत्तर कोरियाले भने उक्त घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ । ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

ललितपुरमा हर्षोउल्लासका साथ मनाइयो खड्ग जात्रा
राजनीतिJust now

ललितपुरमा हर्षोउल्लासका साथ मनाइयो खड्ग जात्रा

महानवमीको अवसरमा ललितपुरको पाटनमा परम्परागत ‘पायः जात्रा’ अर्थात् खड्ग जात्रा हर्षोउल्लासका साथ मनाइएको छ । आसुरी प्रवृत्तिको प्रतीकमाथि सत्यको विजय भएको सम्झनामा प्रत्येक वर्ष महानवमीको दिन यो जात्रा मनाउने परम्परा रहिआएको छ । मानमानेश्वरी पायो जात्रा व्यवस्थापन समितिका अध्यक्ष साम्राज्यदेव श्रेष्ठका अनुसार नवमीको दिन बिहान ५ः०० बजे पाटन मङ्गलबजारको मूलचोकबाट खड्ग लिएर महालक्ष्मी मन्दिरमा आएर पूजा सुरु भएको थियो । ‘पाटन दरबार ...

फरकधार
प्राचीन कला र सम्पदा संरक्षण तथा प्रवर्द्धनका लागि  बागमती प्रदेश सरकारले लगानी गर्छ : मुख्यमन्त्री थापा मगर
राजनीतिJust now

प्राचीन कला र सम्पदा संरक्षण तथा प्रवर्द्धनका लागि  बागमती प्रदेश सरकारले लगानी गर्छ : मुख्यमन्त्री थापा मगर

भक्तपुर, कात्तिक ३ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले भक्तपुरको नंखेल क्षेत्रको ऐतिहासिक सम्पदा, मौलिकता र प्राचीनताको संरक्षण गर्दै पर्यटकीय नगरीका रूपमा विकास गर्न प्रदेश सरकारले बजेट लगानी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। मुख्यमन्त्री थापाले नंखेलको पुरानो बस्ती, परम्परागत घर, कला, संस्कार र संस्कृतिको संरक्षणसँगै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताउनुभएको हो।उहाँले नंखेललाई ऐतिहासिक सम्पदाका रूपमा विकास गर्दै स्थानीय उत्पादन ...

जनताटाइम्स
द्रव्य शाहको यात्रा : विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म
राजनीतिJust now

द्रव्य शाहको यात्रा : विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म

विजयादशमी पर्वसँग जोडिएको गोरखाको लिगलिगकोटको दौड परम्परा नेपालको इतिहासमा चर्चित छ । प्रचलित जनश्रुतिअनुसार दसैँका बेला आयोजना हुने दौडमा प्रथम हुने व्यक्ति राजा बन्ने परम्परा थियो । यही ऐतिहासिक प्रसङ्गसँग जोडिएका लमजुङका राजकुमार द्रव्य शाहले पछि गोरखामा छुट्टै राज्य स्थापना गरेका थिए । द्रव्य शाहको यात्रा दौड जितेर राजा बनेको कथामा मात्र सीमित छैन । लमजुङको राजपरिवारमा जन्मिएका उनी राइनासकोटमा पूर्वी ...

फरकधार
विश्वकप लिग-२ सिरिज खेलेर नेपाली क्रिकेट टोली स्वदेश फिर्ता
राजनीतिJust now

विश्वकप लिग-२ सिरिज खेलेर नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ । ओमानमा सम्पन्न उक्त एकदिवसीय अन्तर्राष्ट्रिय श्रृङ्खलामा सहभागिता जनाएर नेपाली टोली आज बेलुका स्वदेश आइपुगेको हो । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान) का प्रतिनिधिहरूले स्वागत गरे ।  लिग–२ को अन्तिम शृङ्खलामा नेपालको प्रदर्शन उत्कृष्ट रह्यो । नेपालले श्रृङ्खलाको चारमध्ये तीन खेलमा जित निकाल्यो । नेपालले श्रृङ्खलामा ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play