के हरिवंश लगातार दोस्रो हिट फिल्म दिँदैछन् ?

काठमाडौं । भर्सटाइल अभिनेता हरिवंश आचार्यको सिनेमा ‘पाँच पाण्डव’ यही कात्तिक २० गतेबाट प्रदर्शन हुँदैछ । युधिष्ठिरको भूमिकामा देखिएका हरिवंशको सिने करिअरमा यो एउटा विशेष फिल्म हुने निर्देशक बसन्त निरौला बताउँछन्। उनको मुख्य भूमिका रहेको ‘हरिबहादुरको जुत्ता’ गत वर्षको दसैँमा रिलिज भएको थियो, जुन बक्सअफिसमा हिट भयो । निर्देशक निरौला यो वर्ष हरिवंशको करियरमा अर्को…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

सुनकोशी मरिण डाइभर्सनको नयाँ ठेक्का लगाउँदै गर्दा किन नियन्त्रणमा परे सिँचाइ महानिर्देशक ?
अहिले नयाँ ठेक्काका लागि प्राविधिक मूल्यांकन सकेर आर्थिक प्रस्ताव खोल्ने तयारी भइरहेको थियो । यही मेसोमा सिँचाइ विभागका महानिर्देशक र आयोजना प्रमुखलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ...

वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै
मुलुकका सातै प्रदेशमा बैंक तथा वित्तीय संस्थाले संकलन गर्ने निक्षेप र प्रवाह गर्ने कर्जामा ठूलो असमानता देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रदेशहरूको आर्थिक गतिविधि अध्ययन प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाले २०८३ असार मसान्तसम्म वागमती प्रदेशबाट मात्रै ५२ खर्ब ६७ अर्ब २३ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । यो रकम अन्य सबै प्रदेशको तुलनामा निकै बढी हो । वागमतीमा ...

नेपाल-भारत सीमामा सीसीटीभी र लगेज स्क्यानर राखिने, ड्रोनबाट निगरानी बढाइने
काठमाण्डु– नेपाल-भारत खुला सीमालाई व्यवस्थित, सुरक्षित र प्रविधिमैत्री बनाउन दशगजा क्षेत्रमा सीसीटीभी जडान, प्रमुख नाकामा लगेज स्क्यानर तथा वाक थ्रु मेटल डिटेक्टर राख्ने र ड्रोनबाट निगरानी बढाउने सहमति भएको छ। सशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच काठमाडौंमा सम्पन्न १०औँ समन्वय बैठकले सीमा क्षेत्रमा हुने तस्करी, मानव बेचबिखन, लागूपदार्थ कारोबार, नक्कली […] ...

बूढीगण्डकी बाढीमा फसेको कुकुरको २० दिनपछि उद्धार
गत असोज २५ गतेदेखि उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–३ जगतमा उक्त कुकुर फसेको थियो । ...


