कुलेखानी हुँदै काठमाडौँ आउजाउ गर्ने सडकमा गाडी चलाउन रोक

लगातारको वर्षासँगै बाढी तथा पहिरोको जोखिम बढेपछि मकवानपुर प्रशासनले काठमाडौं जोड्ने सडकमा १२ घण्टाका लागि सवारी आवागमनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय, मकवानपुरले सूचना जारी गरी शनिबार साँझ ५ बजेदेखि आइतबार बिहान ५ बजेसम्म भैंसे–भीमफेदी–देउराली–कुलेखानी हुँदै काठमाडौं जोड्ने सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा रोक्ने निर्ण...
Read Complete Original Article
Published originally on नेपालखबर
Related News

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित
सुर्खेत । कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्रभावित भएको छ । माथिल्लो कर्णालीमा पर्ने हुम्ला, मुगु, जुम्ला, डोल्पा र कालीकोटका उच्च भाग हिमपात भएको हो ।... ...

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ। दैलेखको डुङ्गेश्वर गाउँपालिका-१ चुप्रास्थित सडकमा चुप्राबाट देउली बजारतर्फ जाँदै गरेको क.प्र.०२-००१ च १८२६ नम्बरको पिकअपको ठक्करबाट पैदलयात्री... ...

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
ओखलढुङ्गा । ओखलढुङ्गामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोलुङ गाउँपालिका-१ कुन्तादेवी बस्ने ४७ वर्षीय कमल बाँनियालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय वरुणेश्वरबाट खटिएको टोलीले उनलाई शुक्रबार बेलुकी पक्राउ... ...

बाजुराका उच्च लेकाली तथा हिमाली क्षेत्रमा हिमपात, चिसो बढ्यो
बाजुरा । लगातारको वर्षासँगै बाजुराका उच्च लेकाली तथा हिमाली क्षेत्रमा हिमपात भएको छ। जिल्लाका नौवटै स्थानीय तहका उच्च हिमाली तथा लेकाली भेगमा हिमपात भएपछि चिसो अत्यधिक बढेको छ। जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिका, त्रिवेणी, सुर्के पाटन, सिन्तवा पाटन, बूढीनन्दा, रानीसैन, कालाजग्रा, सुनन्दा, बडालेख र घोडीलेक लगायतका उच्च क्षेत्रमा हिमपात भएको हो। बिहीबारदेखि लगातार वर्षा भइरहेको र उच्च हिमाली क्षेत्रमा हिमपातसमेत भएपछि ...


