Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

कीर्तिपुरबाट ‘इनम’सँग जोडिएका महेश श्रेष्ठ पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
कीर्तिपुरबाट ‘इनम’सँग जोडिएका महेश श्रेष्ठ पक्राउ
Photo / Coverage: नेपालखबर

नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठ पक्राउ परेका छन्। उनलाई शनिबार दिउँसो कीर्तिपुरको पाँगाबाट प्रहरीले पक्राउ गरेको हो। उनलाई काठमाडौं जिल्ला प्रहरी परिसरमा राखिएको छ। विवादित विचौलिया इनम सापकोटासँगको सम्पर्क र बैंकिङ कारोबार देखिएपछि उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
महाधिवेशनको तयारीमा राप्रपाका चार नेता पोखरा जाँदै
Latest NewsJust now

महाधिवेशनको तयारीमा राप्रपाका चार नेता पोखरा जाँदै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का चार नेता कात्तिक ३० गते पोखरा जाने भएका छन् । पूर्वउपाध्यक्षद्वय डा.प्रकाशचन्द्र लोहनी र कमल थापा, वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे तथा प्रवक्ता ज्ञानेन्द्र शाही... ...

रातोपाटी
युद्धको औजार बनाइएको बलात्कार र पश्चिमा नारीवादको मौनता
Latest NewsJust now

युद्धको औजार बनाइएको बलात्कार र पश्चिमा नारीवादको मौनता

भर्खरै मेरो नजर एउटा ट्वीटमा पर्‍यो, जसमा लेखिएको थियो: ‘बलात्कारलाई नियमित रूपमा युद्धको हतियारका रूपमा प्रयोग गरिन्छ भन्ने कुरा नबिर्सौँ, किनभने यो मानिसमाथि हुन सक्ने सबैभन्दा बढी मनोबल गिराउने, भयानक... ...

रातोपाटी
बाटुलो जून : न्यानो दृश्य, फिक्का कथा
Latest NewsJust now

बाटुलो जून : न्यानो दृश्य, फिक्का कथा

फिल्मको कथा अपेक्षाकृत बलियो नदेखिए पनि कथावाचन शैलीमा भने भुवन केसीले नेपाली फिल्म जगत्‌मा अलग प्रयास गरेका छन् । यसर्थ, ‘बाटुलो जून’ कथाका हिसाबले स्मृतिमा बस्ला, नबस्ला तर फिल्मका दृश्यचाहिँ आँखामा न्यानो बनेर अटाइरहन सक्छन् । ...

कान्तिपुर
बर्दियामा मिनिबस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, १५ घाइते
Latest NewsJust now

बर्दियामा मिनिबस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, १५ घाइते

बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–११ लालपुरस्थित हुलाकी सडकखण्डमा मिनिबस र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । शनिबार दिउँसो गुलरियाबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.५ ख ५६०५ नम्बरको मिनिबस र विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेटको सीएचओ१सीएम ९४३७ नम्बरको मोटरसाइकल ठोक्किएका थिए । ठक्करपछि मिनिबस पल्टिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक भारतको ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play