Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Others/कावासोतीमा अटो पल्टिंदा एक महिलाको मृत्यु, ७ जना घाइते

कावासोतीमा अटो पल्टिंदा एक महिलाको मृत्यु, ७ जना घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
कावासोतीमा अटो पल्टिंदा एक महिलाको मृत्यु, ७ जना घाइते

१ कात्तिक, चितवन । पूर्वी नवलपरासीकोको कावासोती नगरपालिका–६ माझटोलमा अटो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । विष्णुनगरबाट कावासोतीतर्फ आउँदै गरेको ग.प्र.०४–००१ ह ०७०२ नम्बरको अटो अनियन्त्रित भएर नहरमा पल्टिदा कावासोती–१ हात्तीखोरका ४१ वर्षीया ईशा सुनारको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालाय नवलपुरका डिएसपी अनिल पण्डितका अनुसार…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

झोलुङगे पुलले फेरि जोड्यो ढुङ्गे र त्रिशूली बजार (तस्वीरहरू)
OthersJust now

झोलुङगे पुलले फेरि जोड्यो ढुङ्गे र त्रिशूली बजार (तस्वीरहरू)

पुल बगाएपछि आवतजावतमा समस्या भोग्दै आएका स्थानीयलाई झोलुङ्गे पुल बनेसँगै केही राहत मिलेको छ । यसअघि नदी वारपार गर्न कठिनाइ भोग्दै आएका स्थानीय तथा पैदल यात्रुका लागि पुल उपयोगी बनेको छ । ...

अनलाइन खबर
बदलिँदो समय, फेरिँदो दशैं : उस्तै छ सम्बन्धको महत्त्व
OthersJust now

बदलिँदो समय, फेरिँदो दशैं : उस्तै छ सम्बन्धको महत्त्व

दसैँ नेपाली समाजमा धार्मिक आस्था र सांस्कृतिक परम्पराको निरन्तरतासँगै पारिवारिक सम्बन्ध नवीकरण गर्ने विशिष्ट पर्व हो । मान्यजनबाट टीका र जमरासहित आशीर्वाद ग्रहण गर्ने, आफन्तसँग भेटघाट गर्ने, मीठा परिकार खाने र सुखदुःख साटासाट गर्ने चलनले यसपर्वलाई पूजाआजामा मात्र सीमित राखेको छैन । विशेषगरी माइती र मावलीबीचको सम्बन्ध प्रगाढ बनाउने, टाढिएका आफन्तलाई नजिक ल्याउने र नयाँ पुस्तालाई पारिवारिक संस्कारसँग जोड्ने माध्यमका रूपमा ...

पर्दाफास
रोल्पामा अटो दुर्घटना हुँदा २ महिलाको मृत्यु
OthersJust now

रोल्पामा अटो दुर्घटना हुँदा २ महिलाको मृत्यु

१ कात्तिक, रोल्पा । रोल्पामा अटो दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी गाउँपालिका–१ घोर्नेटीकी ३२ वर्षीया खुमाकुमारी भण्डारी र सोही वडाको जवाङकी ५४ वर्षीया गौसरा घर्तीमगर छन् । तुलसीपुर–घर्तीगाउँ भित्री सडकखण्डअन्तर्गत माडी–१ चालाङमा आइतबार बिहान करिब १० बजे घर्तीगाउँबाट पेदीखोलातर्फ जाँदै गरेको लु.प्र. ०२–००१ ह ४९४७ नम्बरको अटो सडकबाट करिब… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play