कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि तरकारी तथा फलफूलहरूको मूल्य सूची सार्वजनिक गरेको छ। कालीमाटीमा आज लोकल गोलभेँडा, ब्रोकाउली, गाँजर, भन्टा, फर्सीसहितका तरकारीको भाउ बढेको छ। तर, च्याउ, भिन्डी, रायोको सागसहित केही तरकारीको भाउ भने घटेको छ। कतिपय तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। काल...
कालीमाटीमा महँगियो गोलभेँडा, सस्तियो च्याउ

Read Complete Original Article
Published originally on नेपालखबर






