काठमाडौँ । नेपालको अन्तरराष्ट्रिय हवाई उड्डयन क्षेत्रले लामो समयदेखि प्रतीक्षा गरिरहेको एउटा महत्वपूर्ण कूटनीतिक उपलब्धि हासिल भएको छ । नेपालले एक दशकभन्दा लामो समयदेखि भारतसँग माग गर्दै आएको थप हवाई प्रवेशमार्ग उपलब्ध गराउने विषयमा दुई देशबीच सहमति जुटेको छ । यससँगै विशेषगरी भैरहवा र पोखरा अन्तरराष्ट्रिय विमानस्थललाई अन्तरराष्ट्रिय उडानको प्रभावकारी केन्द्रका रूपमा …
एक दशकको कूटनीतिक प्रयासपछि भारतसँग भैरहवा हवाई रुट दुईतर्फी बनाउने सहमति, पोखरा र भैरहवा विमानस्थल सञ्चालनको बाटो खुल्ने अपेक्षा
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






