काला सागरमा द्वन्द्व फैलिएकोमा एर्दोगानको चिन्ता, संयमता अपनाउन आग्रह

उनले कूटनीतिक माध्यमबाटै द्वन्द्वको समाधान खोज्नुपर्नेमा जोड दिए।
Read Complete Original Article
Published originally on हाम्राकुरा

उनले कूटनीतिक माध्यमबाटै द्वन्द्वको समाधान खोज्नुपर्नेमा जोड दिए।
Published originally on हाम्राकुरा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँगको सम्बन्ध सुधार गर्दै कम्युनिस्ट पार्टीहरूलाई फेरि शक्तिशाली बनाउने दाबी गरेका छन्। उनले देश अहिले अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै संविधान र लोकतन्त्रको रक्षामा चुनौती थपिएको बताए। आइतबार सर्लाही सदरमुकाम मलङ्गवामा आयोजित पार्टीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले विगतका गल्ती सच्याएर जनतामाझ जाने बताए। पार्टीलाई पुनः सङ्गठित गर्दै ...

तारामान खड्काअछाम, कात्तिक १५ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद टीका सङ्ग्रौलाले जिल्ला समन्वय समिति अछामको निर्माणाधीन सभाहलको अनुगमन गर्नु भएको छ। आइतबार सदरमुकाम मंगलसैनम... ...

काठमाडौँ। न्यायालयभित्र देखिएका भनिएका विकृति र न्यायाधीशहरूमाथि उठेका गम्भीर प्रश्नलाई संसद्बाटै निरूपण गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो संसदीय दललाई निर्देशन दिएको छ। शनिबार बसेको पार्टी सचिवालय बैठकले न्यायालयको शुद्धीकरण र जवाफदेहिताका लागि संसद्बाट निर्णायक कदम चाल्न निर्देशन दिएसँगै विवादमा आएका सर्वोच्च अदालतका न्यायाधीशमाथि महाभियोगको प्रक्रिया अघि बढाउने बहस थप पेचिलो बनेको छ। रास्वपाको यो निर्णय प्रहरी हिरासतमा रहेका इनम ...

काठमाडौं । फोटोन मोटर्स नेपालले भाटभटेनी सुपरमार्केटलाई १४ वटा विद्युतीय व्यावसायिक सवारीसाधन हस्तान्तरण गरेको छ। भाटभटेनीले आफ्नो ढुवानी तथा वितरण प्रणालीमा प्रयोग गर्न ती सवारीसाधन लिएको हो। एमएडब्लु वृद्धि कमर्सियल भेइकल्स प्रालिअन्तर्गत सञ्चालित फोटोन मोटर्स नेपालले व्यावसायिक ढुवानीमा विद्युतीय सवारीको प्रयोग विस्तार गर्ने उद्देश्यसहित सहकार्य गरिएको जनाएको छ। कम्पनीका अनुसार विद्युतीय सवारीले इन्धनमा आधारित ढुवानीको विकल्प दिनुका साथै सञ्चालन खर्च न्यूनीकरणमा सहयोग ...