७ मंसिर, काठमाडौं । कार्लोस अल्काराजले अलेक्जेन्डर जेभेरेभलाई पराजित गर्दै एटीपी फाइनल्सको उपाधि जितेका छन् । उनले फाइनलमा जेभेरेभलाई ७-६ र ६-४ को सेटमा पराजित गरे । वर्षको सुरुवात ग्रान्डस्लाम उपाधिबाट गरेका थिए अल्काराजले अन्त्य पनि अर्को ठूलो उपाधि जित्दै गरेका हुन्। जनवरीमा अस्ट्रेलियन ओपन जितेर करियर ग्रान्डस्लाम पूरा गरेका अल्काराजले आइतबार इटालीको टुरिनमा एटीपी फाइनल्सको…
कार्लोस अल्काराज पहिलोपटक एटीपी फाइनल्सको च्याम्पियन

Read Complete Original Article
Published originally on अनलाइन खबर






