उनी केहीबेर अघि नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रस्थान गरेका हुन् ।
भारत भ्रमणबाट फर्किए प्रधानमन्त्री शाह

Read Complete Original Article
Published originally on अनलाइन खबर

उनी केहीबेर अघि नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रस्थान गरेका हुन् ।
Published originally on अनलाइन खबर

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) दुईदिने राजकीय भारत भ्रमण सम्पन्न गरी सोमबार अपराह्न स्वदेश फर्किएका छन्। प्रधानमन्त्री शाह नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंका लागि प्रस्थान गरेका हुन्। उनलाई विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला तथा भारत सरकार र नयाँदिल्लीस्थित नेपाली दूतावासका वरिष्ठ अधिकारीहरूले बिदाइ गरेका थिए। प्रधानमन्त्री शाह ...

चीनले सन् २०३० सम्ममा ज्येष्ठ नागरिक र बालबालिकाको हेरचाह गर्ने सुविधाहरूको स्तरोन्नति गर्न नयाँ उपायहरू ल्याउने भएको छ । ...

७ मंसिर, काठमाडौं । १०औं राष्ट्रिय खेलकुदको प्रचारप्रसारका लागि सुर्खेतमा र्याली गरिएको छ । राष्ट्रिय खेलकुदका खेल सुरु हुने एक दिनअघि सुर्खेतमा सांस्कृतिक झाँकीसहित र्याली गरिएको हो । र्यालीमा कर्णाली प्रदेशका मुख्यमन्त्री मंगल बहादुर शाही, मन्त्री, सांसद, राखेप उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्य सचिव रामचरित्र मेहता, प्रदेश खेलकुद परिषद् उपाध्यक्ष प्रमोद हमाल, सदस्य सचिव रविन चन्दसहित… ...

काठमाडौं । अभिनेता पल शाह तथा अभिनेत्री सनिशा भट्टराईको अभिनय रहेको गीत ‘सुनबुकी फूल’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गरिमा फिल्म्सको युट्युब च्यानलमार्फत सोमबार दिउँसो भिडियो सार्वजनिक गरिएको हो । गीतमा मिलन नेवार र मार्मिक लामाको स्वर रहेको छ । गीतका शब्द राजनराज शिवाकोटी तथा गोविन्द भट्टको रहेका छन् । संगीत राजनराज शिवाकोटीको… ...