७ मंसिर, काठमाडौं । १०औं राष्ट्रिय खेलकुदको प्रचारप्रसारका लागि सुर्खेतमा र्याली गरिएको छ । राष्ट्रिय खेलकुदका खेल सुरु हुने एक दिनअघि सुर्खेतमा सांस्कृतिक झाँकीसहित र्याली गरिएको हो । र्यालीमा कर्णाली प्रदेशका मुख्यमन्त्री मंगल बहादुर शाही, मन्त्री, सांसद, राखेप उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्य सचिव रामचरित्र मेहता, प्रदेश खेलकुद परिषद् उपाध्यक्ष प्रमोद हमाल, सदस्य सचिव रविन चन्दसहित…
१०औं राष्ट्रिय खेलकुद प्रचारप्रसारका लागि सुर्खेतमा र्याली

Read Complete Original Article
Published originally on अनलाइन खबर






