कायरोन पोलार्ड मुम्बई इन्डियन्सको मुख्य प्रशिक्षक नियुक्त

७ कात्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को पाँच पटकको विजेता मुम्बई इन्डियन्सले कायरोन पोलार्डलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ। सन् २०२७ को आईपीएलअघि पोलार्डले महेला जयवर्धनेको स्थान लिने भएका हुन्। मुम्बईसँग सन् २०१० देखि आबद्ध पोलार्ड पछिल्ला चार सिजन टोलीको ब्याटिङ प्रशिक्षक थिए। उनले सन् २०२३ को सिजनअघि आईपीएल खेलाडीका रूपमा संन्यास लिएका…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

काठमाडौं उपत्यकामा फर्किँदै चहलपहल, असन र न्युरोडका बजारमा उपभोक्ता बाक्लिए
नेपालीहरूको महान चाड बडादशैँ समापनतर्फ धकेलिँदै गर्दा सुनसान बनेको संघीय राजधानी काठमाडौं उपत्यका पुनः सामान्य दैनिकी र व्यावसायिक लयमा फर्किन थालेको छ । मुख्य चाडपर्व मनाउन गाउँघर पुगेका नागरिकहरू राजधानी भित्रिने क्रम बढेसँगै असन, इन्द्रचोक, न्युरोड लगायतका प्रमुख व्यापारिक केन्द्रहरूमा सर्वसाधारणको चहलपहल उल्लेख्य रूपमा वृद्धि भएको हो । विजयादशमीका मुख्य दिनहरू सकिएसँगै काठमाडौं उपत्यकाका सडक तथा बजारहरू फेरि गुल्जार बन्न थालेका ...

दशैँपछि काठमाडौं फर्किए उपभोक्ता, कालीमाटी तरकारी बजारमा बढ्यो चहलपहल
बडादशैँ मनाउन आ–आफ्नो गृहजिल्ला पुगेका नागरिकहरू कर्मथलो काठमाडौं उपत्यका फर्किएसँगै यहाँको प्रमुख कृषि उपज केन्द्र कालीमाटी फलफूल तथा तरकारी बजारमा व्यापारिक चहलपहल ह्वात्तै बढेको छ । दशैँका कारण केही दिन सुनसान प्रायः बनेको थोक तथा खुद्रा बजारमा उपभोक्ता र खुद्रा व्यापारीको चाप बढ्न थालेपछि कारोबार पुरानै लयमा फर्किन थालेको हो । दशैँको मुख्य दिनहरूमा उपत्यका प्रायः खाली हुँदा तरकारीको माग र ...

फिफा यू-१५ विश्वकप : पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित
७ कात्तिक, काठमाडौं । फिफा यू-१५ विश्वकप तथा फेस्टिभलअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित भएको छ । अजरबैजानमा भएको खेलमा नेपाल ट्युनिसियासँग ३-१ ले पराजित हुन पुग्यो । ट्युनिसियाका लागि अयुब नुरी, करिम मुख्तार र अजिज मालेजले गोल गरे । नेपालका अर्जुन मगरातीले सान्त्वना गोल फर्काए । अब नेपालले आइतबार गिनी–बिसाउ र एल साल्भाडोरसँग… ...

ट्रम्पले फेरि दिए इरानमाथि आक्रमणको धम्की, इन्टरनेट केबल काटीदिने इरानको चेतावनी
७ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध फेरि सैन्य कारबाही गर्ने धम्की दिएका छन्। ट्रम्पले शुक्रबार फ्लोरिडामा आयोजित एक र्यालीमा भने, 'हामी अर्को सानो अपरेसन एपिक फ्युरी गर्न सक्छौँ।' अमेरिकी सेनाले २८ फेब्रुअरीमा इरानविरुद्ध सुरु भएको युद्धलाई 'एपिक फ्युरी' नाम दिएको थियो। यद्यपि, ट्रम्पले पुनः सैन्य कारबाही कहिले वा कस्तो प्रकारको हुनेछ भन्ने… ...


