कामना सेवा विकास बैंकको नाफा १७ प्रतिशत बढ्यो, तीन महिनामा २३ करोड कमायो

काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा २३ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १७ प्रतिशत बढी हो। गत वर्षको पहिलो त्रैमासमा बैंकले १९ करोड ७५ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको नाफा बढ्नुमा खुद ब्याज आम्दानीमा भएको वृद्धि र खराब कर्जाका लागि छुट्याउनुपर्ने …
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

आज काठमाडौँमा तरकारी तथा फलफूलको थोक मूल्य प्रतिकेजी कति ?
काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार भारतीय ठूलो ...

एनपीएल : पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै
काठमाडौँ / राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज एउटा मात्र प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे पोखरा एभेन्जर्स र ...

अमेरिकी डलर, कतारी रियालदेखि कुवेती दिनारसम्मको विनिमयदर कति होला आज ?
काठमाडौँ / नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार बुधबार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८९ ...

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस
कठमाडौं । ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका लागि रक्तदातालाई विशेष आग्रह गरेका छ । बडादसैँको बिदा भएसँगै केन्द्रीय रक्तसञ्चार सेवामा रक्तदान कार्यक्रमहरू कमभएका र अस्पतालमा उपचारार्थ बिरामीका लागि आवश्यक रगतको माग दिनानुदिन उच्च हुँदै गइरहेकाले नेपाल रेडक्रसले आम रक्तदानका लागि विशेष अनुरोध गरेको हो । नेपाल रेडक्रस सोसाइटीद्वा… ...


