कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द

हेटौँडा । अविरल वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि मकवानपुर हुँदै काठमाडौं जोड्ने कान्ति राजमार्गमा दुई दिन रातिको समयमा सवारी आवागमन बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले कात्तिक १३ र १४ गते साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म राजमार्गमा सवारी सञ्चालनमा रोक लगाएको हो। सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलका अनुसार बङ्गालको खाडीमा विकसित अर्नब चक्…
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

वडाध्यक्षसहित लगनखेल भूमि प्रशासनका ११ जना अख्तियारको फन्दामा, बाँडीचुँडी खान मागेका थिए ३ लाख घुस
काठमाडौँ / जग्गाको अंशबण्डासम्बन्धी लिखत पारित गरिदिने भन्दै सेवाग्राहीसँग तीन लाख रुपैयाँ घुस लिएको आरोपमा भूमि प्रशासन कार्यालय लगनखेल, ललितपुरका ९ कर्मचारी र ललितपुर महानगरपालिका४ ...

पत्रकारमाथि सरकारी धरपकडको प्रलोपाद्वारा भर्त्सना, तत्काल रिहा गर्न माग
काठमाडौं- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले सञ्चारमाध्यम तथा पत्रकारमाथि सरकारले गरिरहेको धरपकडप्रति गम्भीर आपत्ति जनाउँदै गिरफ्तार पत्रकारहरूलाई तत्काल रिहा गर्न माग गरेको छ। पार्टीका प्रचार विभाग प्रमुख रजमान तामाङले प्रेस नोट जारी गर्दै प्रेस ...

तिहार फ्लोरा एक्स्पो कात्तिक १७ देखि, करोड माथिको कारोबार हुने अपेक्षा, ७३ वटा स्टल रहने
काठमाडौँ / नर्सरी व्यवसायी संघ, नेपाल (नान)ले तिहारलाई लक्षित गर्दै चौँथो तिहार फ्लोरा एक्स्पो–२०८३ आयोजना गर्ने भएको छ । ‘तिहारको उत्सव, स्वदेशी फूलको महोत्सव’ भन्ने ...

सार्वजनिक ऋण ३० खर्बः प्रत्येक नेपालीको थाप्लोमा १ लाख ३ हजार ऋण, साँवा ब्याज तिर्दा ९८ अर्ब खर्च
काठमाडौँ / नेपालको सार्वजनिक ऋण दायित्व ३० खर्ब रुपैयाँ नाघेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तसम्ममा सरकारको कुल सार्वजनिक ऋण ३० खर्ब ...


