Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Others/काठमाण्डौं गोर्खाजले टस जित्यो, जनकपुरलाई बलिङको निम्तो

काठमाण्डौं गोर्खाजले टस जित्यो, जनकपुरलाई बलिङको निम्तो

10/29/2026, 12:28:30 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
काठमाण्डौं गोर्खाजले टस जित्यो, जनकपुरलाई बलिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल)को आजको खेलमा काठमाण्डौं गोर्खाजले जनकपुर बोल्ट्सविरुद्ध टस जितेर ब्याटिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा काठमाडौंका कप्तान करण केसीले टस जितेर जनकपुरलाई बलिङको निम्तो दिए । जनकपुर दोस्रो खेल खेल्दैछ भने काठमाडौं पहिलो खेल खेलिरहेको हो । जनकपुर यसअघि कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

कोप-३१ मा नेपालको एजेन्डा सशक्त बनाउन मन्त्री चौधरी र सभामुख अर्यालबीच छलफल
OthersJust now

कोप-३१ मा नेपालको एजेन्डा सशक्त बनाउन मन्त्री चौधरी र सभामुख अर्यालबीच छलफल

भेटमा जलवायु वित्त र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको जलवायु एजेन्डा कसरी सशक्त प्रस्तुत गर्ने भन्ने विषयमा विचार-विमर्श भएको छ । ...

अनलाइन खबर
इनम सापकोटाको म्यासेजमा भेटिएका प्रधानन्यायाधीश र न्यायाधीश
OthersJust now

इनम सापकोटाको म्यासेजमा भेटिएका प्रधानन्यायाधीश र न्यायाधीश

इनम सापकोटाको मोबाइल फोनमा प्रधानन्यायाधीश डा. मनोज शर्मा समेतको नाम उल्लेख गरी रकम डिपोजिटका लागि दुईवटा खाता विवरण पठाएको फेला परेको छ । उनले विचाराधीन मुद्दावारे अर्का न्यायाधीशसँग पनि सम्पर्क र भेट गरेको खुलेको छ । ...

अनलाइन खबर
अनधिकृत आवासगृह खाली गराउँदै नार्क, ३५ दिने म्याद
OthersJust now

अनधिकृत आवासगृह खाली गराउँदै नार्क, ३५ दिने म्याद

यदि कुनै आवासगृह अनधिकृत प्रयोग भइरहेको पाइए त्यस्ता आवासगृह ३५ दिनभित्र अनिवार्य खाली गराउन नार्कले सम्बन्धित कार्यालयलाई कडा निर्देशन दिएको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play