Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

काठमाण्डुबाट १० बालबालिका जलवायु परिवर्तन सद्भावना दूत बन्दै

Share:WhatsAppFacebookX (Twitter)Telegram
काठमाण्डुबाट १० बालबालिका जलवायु परिवर्तन सद्भावना दूत बन्दै
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु – काठमाण्डु महानगरपालिकाले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलनका प्रयासलाई प्रभावकारी बनाउन सोमबारदेखि ‘काठमाण्डु जलवायु कार्य सप्ताह २०८३’ आयोजना गर्ने भएको छ । सप्ताहका अवसरमा १० जना बालबालिकालाई जलवायु परिवर्तन सद्भावना दूत घोषणा गरिनेछ । स्थानीय तहमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण, अनुकूलन तथा जलवायु उत्थानशील सहर निर्माणका लागि आगामी कार्यक्रम आयोजना गर्न लागिएको महानगरपालिकाकी […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
कामपाले १० बालबालिलाई जलवायु परिवर्तन सद्भावना दूत बनाउँदै
Latest NewsJust now

कामपाले १० बालबालिलाई जलवायु परिवर्तन सद्भावना दूत बनाउँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलनका प्रयासलाई प्रभावकारी बनाउन सोमबारदेखि ‘काठमाडौँ जलवायु कार्य सप्ताह २०८३’ आयोजना गर्ने भएको छ । सप्ताहका अवसरमा १० जना बालबालिकालाई जलवायु परिवर्तन सद्भावना दूत घोषणा गरिनेछ । स्थानीय तहमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण, अनुकूलन तथा जलवायु उत्थानशील सहर निर्माणका लागि आगामी कार्यक्रम आयोजना गर्न लागिएको महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिइन ...

कर्पोरट खबर
हवाई मार्ग खुल्ने आशमा लुम्बिनी
Latest NewsJust now

हवाई मार्ग खुल्ने आशमा लुम्बिनी

रुपन्देही। प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणसँगै नयाँ हवाई प्रवेशमार्गका विषयमा सहमति हुने आशा लुम्बिनी क्षेत्रमा बढेको छ । नेपाल–भारतबीच हवाई मार्ग प्रयोगबारे सहमति जुटे गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा आउने र यसले पर्यटन तथा व्यापारिक गतिविधि बढाउने विश्वास स्थानीयवासी र व्यवसायीले गरेका छन् । भैरहवा र पोखरा अन्तरराष्ट्रिय विमानस्थलका लागि थप हवाई प्रवेश विन्दु उपलब्ध गराउने, महेन्द्रनगरलगायत हवाई मार्गलाई दुईतर्फी ...

नेपालन्युज
तीन दिने कृषि यान्त्रीकरण प्रदर्शनी सम्पन्न, ४२ हजार १४९ दर्शकले गरे अवलोकन
Latest NewsJust now

तीन दिने कृषि यान्त्रीकरण प्रदर्शनी सम्पन्न, ४२ हजार १४९ दर्शकले गरे अवलोकन

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि सञ्चालन भएको आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०८३ आइतबार सम्पन्न भएको छ । तीन दिनसम्म सञ्चालन भएको प्रदर्शनीमा ४८ हजार ९७१ जनाले अवलोकन गरेका छन् । प्रदर्शनीको अन्तिम दिन आइतबार मात्रै करिब २० हजार दर्शकले अवलोकन गरेका हुन् । आधुनिक कृषि उपकरण, मेसिनरी तथा प्रविधिबारे जानकारी लिन काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लाबाट किसान, कृषि उद्यमी, व्यवसायी, विद्यार्थी ...

लुम्बिनी सञ्चार
मंसिर १० गतेदेखि चन्द्रागिरि क्रिकेट च्याम्पियनसिप टी-१० सिजन-२ आयोजना हुँदै
Latest NewsJust now

मंसिर १० गतेदेखि चन्द्रागिरि क्रिकेट च्याम्पियनसिप टी-१० सिजन-२ आयोजना हुँदै

काठमाडौं । चन्द्रागिरि क्रिकेट एसोसिएसन नेपाल (सीसीएएन) ले चन्द्रागिरि नगरपालिकाको सहयोगमा चन्द्रागिरि क्रिकेट च्याम्पियनसिप टी–१० सिजन–२ आयोजना गर्ने भएको छ। स्थानीय स्तरमा क्रिकेट खेलको विकास, प्रतिभावान खेलाडीको पहिचान तथा उत्पादन गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको एसोसिएसनले जनाएको छ। युवालाई खेलकुदप्रति आकर्षित गर्दै क्रिकेटलाई सम्मानजनक र व्यावसायिक क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य पनि प्रतियोगिताले लिएको छ। प्रतियोगिता २०८३ साल मंसिर १० गतेदेखि ...

लुम्बिनी सञ्चार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement