९ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नम्बर २९ मा अटिजम भएका बालबालिकाका लागि विशेष विद्यालय भवनको शिलान्यास गरेको छ । महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बुधबार बिहान वडाध्यक्ष कुश ढकालसहित जनप्रतिनिधि र स्थानीयवासीको उपस्थितिमा जग पूजा गरी भवनको शिलान्यास गरेकी हुन् । शिलान्यासपछि आयोजित समारोहलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख डंगोलले हरेक बालबालिकाले अरूसरह समान…
काठमाडौं-२९ मा महानगरले गर्यो अटिजम स्कुल शिलान्यास

Read Complete Original Article
Published originally on अनलाइन खबर






