बागमती : काठमाडौं-तराई/मधेस द्रुतमार्गअन्तर्गत सबैभन्दा लामो महादेवटार सुरुङ मार्गको बुधबार ‘ब्रेकथ्रु’ गरिएको छ। तीन हजार ४५४ मिटर लामो उक्त सुरुङका दुवैतर्फका खण्ड जोड्ने कार्यक्रममा आयोजनाको हालसम्मको भौतिक प्रगति ५१ प्रतिशत पुगेको जानकारी दिइएको हो। ब्रेकथ्रु कार्यक्रममा आयोजना प्रमुख सहायक रथी भरतलाल श्रेष्ठले राष्ट्रिय गौरवको यस रणनीतिक महत्त्वको आयोजनाक…
काठमाडौं-तराई/मधेस द्रुतमार्गको महादेवटार सुरुङको ‘ब्रेकथ्रु’, आयोजनाको भौतिक प्रगति ५१ प्रतिशत

Read Complete Original Article
Published originally on उकेरा






