काठमाडौं । ओपनर कमिल मिश्राको शानदार शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनको मद्दतमा चितवन राइनोजले काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा स्थान बनाएको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको एलिमिनेटर खेलमा चितवनले दिएको २०५ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४३ रन मात्र बन…
कमिल मिश्राको शतकमा चितवन राइनोज दोस्रो क्वालिफायरमा, काठमाडौं ६१ रनले पराजित

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






