काठमाडौं - अन्य सरकारी कार्यालयहरु तिहारमा बन्द रहे पनि काठमाडौं जिल्ला अदालत भने खुल्ने भएको छ । कात्तिक २१ गते शनिबार र कात्तिक २५ गते भाइटिकाको दिनबाहेक अन्य दिन सेवा सुचारु रहने अदालत प्रशासनले जानकारी दिएको
काठमाडौं जिल्ला अदालत तिहारमा पनि खुला रहने

Read Complete Original Article
Published originally on आजको अर्थ






