काठमाडौं उपत्यकाका सडकमा बढ्न थाल्यो सवारी चाप

४ कात्तिक, काठमाडौं । मान्यजनबाट विजया दशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गर्न हिँड्ने सर्वसाधारणको चहलपहल बढेसँगै काठमाडौं उपत्यकाका सडकमा सवारी चाप बढ्न थालेको छ। बडादसैँको फूलपाती, अष्टमी र नवमीको तुलनामा आज टीकाको शुभसाइतपछि सडकमा सवारी साधनको सङ्ख्या बढेको छ। सार्वजनिक यातायातमा यात्रुको चाप बढेसँगै भीडभाड पनि देखिन थालेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित
यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको छ । बेत्रावतीस्थित फलाखु खोलामा अस्थायी बेलिब्रिज सञ्चालनमा आएसँगै लाङटाङ क्षेत्र घुम्न आउने पर्यटक बढ्न थालेको हो । लाङटाङस्थित होटल ‘माउन्टेन भ्यु’ का सञ्चालक नीमा लामाका अनुसार फलाखुमा बेलिब्रिज निर्माण भई यातायात सञ्चालन हुन थालेसँगै आन्तरिक तथा बाह्य पर्यटक आउनेक्रम बढी स्थानीय पर्यटन व्यवसायी उत्साहित भएका छन् । जिल्ला ...

टीकापछि काठमाडौंका सडकमा बढ्यो चहलपहल, सवारी चाप पनि बाक्लियो
मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न हिँड्ने सर्वसाधारणको चहलपहल बढेसँगै काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्न थालेको छ । बडादसैँको फूलपाती, अष्टमी र नवमीको तुलनामा आज टीकाको शुभसाइत पछि सडकमा सवारी साधन बढेका छन् । सार्वजनिक यातायातमा यात्रु बढेसँगै भीडभाड देखिन थालेको छ । अहिले उपत्यकाभित्रिने प्रमुख नाकासहित काठमाडौँ, भक्तपुर र ललितपुरका मुख्य सडकहरूमा सवारी साधन सामान्य अवस्थामा ...

गाईभैंसी पालनबाट मासिक १५ लाख बचत गर्छन् इन्जिनियर लामिछाने
४ कात्तिक, काठमाडौं । मेहनत र लगनशीलताका साथ जुनसुकै व्यवसाय गरे पनि सफल हुन सकिन्छ भन्ने उदाहरण बनेका छन् गोरखाका इन्जिनियर कुमार लामिछाने। काठमाडौंको नागार्जुन नगरपालिका–६ रामकोट, डाँडापौवामा गाईभैँसी पालन गर्दै आएका लामिछानेले मासिक १५ लाख रुपैयाँ बचत गर्दै आएका छन्। गोरखाको सिरानचोक गाउँपालिका–७ खहरेका सिभिल इन्जिनियर लामिछानेले २०७७ साल जेठमा क्षितिज एकीकृत कृषि फार्म… ...

बङ्गलादेशी, पाकिस्तानी र भारतीय नागरिकलाई सरकारी लाभ नदिन बेलायती सांसद रूपर्टको माग
४ कात्तिक, काठमाडौं । बेलायती सांसद रूपर्ट लोवले बङ्गलादेशी, पाकिस्तानी र भारतीय नागरिकहरूलाई बेलायतमा सरकारी सुविधा दिन नहुने बताएका छन्। उनले यसको कडा विरोध गरेका छन्। रूपर्टले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, 'हाम्रो देशमा कुनै पनि बङ्गलादेशी, पाकिस्तानी वा भारतीय नागरिकले सरकारी लाभको दाबी गर्नु हुँदैन। एक पैसा पनि दिनु हुँदैन।' यसअघि मे महिनामा पनि लोवले… ...


