काठमाडौँमा एपीएफ र भारतीय एसएसबीबीच समन्वय बैठक

११ कात्तिक, काठमाडौं। सशस्त्र प्रहरी बल, नेपाल र सशस्त्र सीमा बल (एसएसबी) भारतबीच द्विपक्षीय समन्वय बैठक सुरु भएको छ। काठमाडौँमा बुधबारदेखि सुरु भएको बैठकमा सीमा सुरक्षा तथा व्यवस्थापन, सीमा अपराध नियन्त्रण लगायतका विषयमा छलफल हुने सशस्त्र प्रहरीका प्रवक्ता एवं सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) नेत्रबहादुर कार्कीले बताए। शुक्रबारसम्म चल्ने बैठकमा दुई देशका सीमावर्ती सुरक्षा निकायबीच…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित
पोखराले दिएको १४६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १६ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रले अर्धशतक प्रहार गरे । ...

धम्पुसमा राजेन्द्र ह*त्या प्रकरणः मदिराको उत्तेजना र प्रतिशोधको परिणाम
त्यहीबीचमा राजेन्द्र पनि पुगे र उनीहरूबीच उही मदिराकै माहोलमा सामान्य विवाद सुरु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । ...

क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिक पक्राउ
पर्यटक भिसामा आई क्रिश्चियन मिशनका लागि स्वास्थ्य शिविर सञ्चालन गर्ने दश विदेशी नागरिक पक्राउ परेका छन्। मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा क्रिश्चियन धार्मिक गतिविधि प्रचारमा संलग्न रहेको ‘मर्सी डेभलपमेन्ट’ नामक संस्थाले पर्यटक भिसामा आएका विदेशी चिकित्सकसहित स्वास्थ्य शिविर सञ्चालन गरेको कारण दश जना विदेशी नागरिकहरूको कागजात जफत गरी अध्यागमन विभाग पठाइएको गृहमन्त्रालयले जनाएको छ। शिविरमा आवश्यक अनुमति नलिई पर्यटक भिसामा आएका विदेशी नागरिक ...

भोलिदेखि भारी वर्षा र हावाहुरीको सम्भावना, हवाई उडानमा सतर्कता अपनाउन निर्देशन
काठमाण्डु– भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपास तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको शक्तिशाली चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावको क्षति कम गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ । प्राधिकरणको हवाई मार्ग सेवा सुरक्षा मापदण्ड विभागले सन् २०२६ अक्टोबर २८ (२०८३ कात्तिक ११) मा सुरक्षा परिपत्र जारी गर्दै हवाई […] ...


