Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

काग तिहारमा प्रधानमन्त्री बालेनको सन्देश : सत्य र न्यायको बाटोमा अघि बढौँ

Share:WhatsAppFacebookX (Twitter)Telegram
काग तिहारमा प्रधानमन्त्री बालेनको सन्देश : सत्य र न्यायको बाटोमा अघि बढौँ
Photo / Coverage: फरकधार

प्रधानमन्त्री बालेन्द्र शाहले काग तिहार तथा धन्वन्तरी जयन्तीको अवसरमा शुभकामना व्यक्त गरेका छन् । यमपञ्चकको पहिलो दिन तथा काग तिहारका अवसरमा शनिबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले नेपाली संस्कृति, परम्परा र पशुपन्छीप्रतिको आत्मीयताको चर्चा गरेका हुन् । कागलाई यमराजको दूत मानिने धार्मिक विश्वास उल्लेख गर्दै प्रधानमन्त्री शाहले कागलाई मीठा परिकार खुवाएर सम्मान गर्ने परम्परा रहेको बताएका छन् । आधुनिक सञ्चारको विकास नहुँदा काग कराउँदा कतैबाट समाचार वा पाहुना आउन लागेको संकेतका रूपमा लिने गरिएको विश्वाससमेत उन...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपालको बिजुली र चिसो हावापानीमा एआईको भविष्य खोज्दै विज्ञ
PoliticsJust now

नेपालको बिजुली र चिसो हावापानीमा एआईको भविष्य खोज्दै विज्ञ

जलविद्युत् उत्पादनको सम्भावना र चिसो हावापानीलाई उपयोग गरेर नेपालले कृत्रिम बौद्धिकता (एआई) का लागि आवश्यक डाटा सेन्टर विकास गर्न सक्ने विज्ञहरूले बताएका छन् । विश्वव्यापी रूपमा एआईको प्रयोग विस्तार भइरहेका बेला नेपालले ऊर्जा र भौगोलिक अवस्थालाई प्रतिस्पर्धात्मक लाभका रूपमा उपयोग गर्नुपर्ने उनीहरूको सुझाव छ । डिजिटल मिडिया फाउन्डेसनले शनिबार काठमाडौंमा आयोजना गरेको तेस्रो राष्ट्रिय एआई सम्मेलनअन्तर्गतको अन्तर्राष्ट्रिय सत्रमा सहभागी विज्ञहरूले नेपालले ...

फरकधार
नेपालको लगातार चौथो जित, चीन ८४ रनले पराजित
PoliticsJust now

नेपालको लगातार चौथो जित, चीन ८४ रनले पराजित

यू–१९ बेल्ट एन्ड रोड सिरिजमा नेपाली युवा टोलीले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएको छ । प्रतियोगितामा लगातार चौथो जित निकाल्ने क्रममा नेपालले आज घरेलु टोली चीनलाई ८४ रनले पराजित गरेको छ । पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४१ रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो । नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको चीन भने नेपाली बलरसामु टिक्न ...

फरकधार
‘सन्तुलित र दीगो विकासमा प्रदेश सरकार लागिरहेको छ’
PoliticsJust now

‘सन्तुलित र दीगो विकासमा प्रदेश सरकार लागिरहेको छ’

नवीन गुरूङसङ्खुवासभा, कात्तिक २१ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सन्तुलित र दिगो विकास गर्न प्रदेश सरकार लागिरहेको बताउनुभएको छ । आज शनिबार सङ्खुवासभाको सदरमुकाम ख... ...

गोरखापत्र
हर्मुजमा दुई अमेरिकी ड्रोन खसालेको इरानको दाबी
PoliticsJust now

हर्मुजमा दुई अमेरिकी ड्रोन खसालेको इरानको दाबी

इरानको हवाई प्रतिरक्षा बलले ‘स्ट्रेट अफ हर्मुज’मा अवस्थित केश्म टापुमाथि दुईवटा अमेरिकी एमक्यू–९ ड्रोन खसालेको दाबी गरेको छ । इरानी सरकारी सञ्चारमाध्यम प्रेस टीभीले शनिबार यस्तो जानकारी दिएको हो । इरानी सरकारी समाचार संस्था इर्नाका अनुसार, स्थानीय प्रत्यक्षदर्शीले केश्म टापुको सुजा क्षेत्रमा दुईवटा वस्तु खसेको बताएका थिए । यसैबीच, अल जजिराले अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)का एक अधिकारीलाई उद्धृत गर्दै शनिबार सामाजिक सञ्जाल ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play