Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

कांग्रेस सहमहामन्त्री शिवाकोटीले मागे माफी, भ्रामक कुरा नलेख्ने लिखित कागज

Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेस सहमहामन्त्री शिवाकोटीले मागे माफी, भ्रामक कुरा नलेख्ने लिखित कागज
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु – नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले अबदेखि भ्रामक कुरा नलेख्ने लिखित कागज गरेका छन् । आईतबार नेपाल प्रहरीको साइबर ब्युरोमा उपस्थित भएका उनले काठमाण्डुपाटी अनलाइनका सञ्चालक रोशन खड्काबारे लेखेको कुरामा लिखित माफी मागेका हुन् । उनले बिचौलिया इनम सापकोटा र नेपाली कांग्रेसको सम्बन्धबारे लेखिएको समाचारलाई लिएर खड्कामाथि व्यक्तिगत रूपमा सामाजिक सञ्जालबाट लाञ्छित गरेका थिए […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सोधपुछपछि साइबर ब्यूरोबाट छुटे कांग्रेस सहमहामन्त्री अजयबाबु शिवाकोटी
PoliticsJust now

सोधपुछपछि साइबर ब्यूरोबाट छुटे कांग्रेस सहमहामन्त्री अजयबाबु शिवाकोटी

काठमाडौं, कात्तिक २२ । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी नेपाल प्रहरीको साइबर ब्यूरोबाट छुट्नुभएको छ । प्रहरीले आज उहाँसँग सोधपुछ गरेपछि छाडेको हो । प्रधानमन्त्री बालेन्द्र शाह र उहाँनिकट व्यक्तिहरूबारे सामाजिक सञ्जालमा गर्नुभएको टिप्पणीका विषयमा प्रहरीले शिवाकोटीसँग सोधपुछ गरेको बुझिएको छ । सोधपुछका क्रममा प्रहरीले प्रधानमन्त्री शाहबारे आफूले लेखेको स्टाटस हटाउन दबाब दिएको बताइएको छ । तर, शिवाकोटीले उक्त स्टाटस हटाउन अस्वीकार ...

जनताटाइम्स
सत्ताको उन्मादमा रास्वपा, आफ्नै नेतालाई रविको चेतावनी- नसच्चिए सकिन्छौँ
Politics25m ago

सत्ताको उन्मादमा रास्वपा, आफ्नै नेतालाई रविको चेतावनी- नसच्चिए सकिन्छौँ

  रवि लामिछानेले सार्वभौम संसदबाट कांग्रेस-एमाले, माओवादीहरूलाई ‘बेलैमा सच्चिनुहोस्, नभए सक्किनुहोला’ भनेको धेरै भएको छैन । पछिल्लो छोटो समयमा, लामो समयदेखि राजनीतिमा रजाइँ गरिरहेकाहरूको हबिगत के भयो, योबारे सबै जानकार नै हुनुहुन्छ । अझै रविले उसैगरि सम्झाइरहेका छन्, ‘हाम्रो भुइँमा खुट्टा छैन, मात्तिएका छौँ, टुप्पिएका छौँ, हामीले मान्छेलाई मान्छे गनेका छैनौँ, हामीले भुइँ छाड्नु हुँदैन।’ यो चाहिँ उनले आफ्नै परिवारलाई भनिरहेका ...

फरकधार
सन्दीप जोराले आठौँ नम्बरमा ब्याटिङ गर्नुको कारण के हो ? रोहितले खोले रहस्य
Politics31m ago

सन्दीप जोराले आठौँ नम्बरमा ब्याटिङ गर्नुको कारण के हो ? रोहितले खोले रहस्य

नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले सन्दीप जोरालाई आठौँ नम्बरमा ब्याटिङ गराउनुको कारण खुलाएका छन् । शनिबार काठमाडौं गोर्खाजसँगको खेलपछि आयोजित पत्रकार सम्मेलनमा रोहितलाई सन्दीपलाई तल्लो क्रममा ब्याटिङ गर्न पठाउनुको कारणबारे प्रश्न गरिएको थियो । जवाफमा उनले विकेट टर्निङ रहेकाले ब्याटिङ क्रममा बायाँ र दायाँ हाते ब्याटरको संयोजन मिलाउन सन्दीपलाई आठौँ नम्बरमा पठाइएको स्पष्ट पारे । रोहितका अनुसार पिचको ...

फरकधार
यु-१९ एसिया कपमा नेपालको लगातार दोस्रो हार
Politics37m ago

यु-१९ एसिया कपमा नेपालको लगातार दोस्रो हार

यु-१९ एसिया कप क्रिकेटमा नेपालको खराब प्रदर्शनले निरन्तरता पाएको छ । प्रतियोगिताको दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (यूएई) सँग ७ विकेटले पराजित भएको छ । आइतबार ओमानमा भएको खेलमा नेपालले प्रस्तुत गरेको १ सय ५४ रनको सामान्य लक्ष्य यूएईले ३४.४ ओभरमा ३ विकेट गुमाएर सहजै पूरा गर्‍यो । यूएईले ९२ बल बाँकी छँदै जित निकालेको हो । टस हारेर पहिले ब्याटिङ ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play