रवि लामिछानेले सार्वभौम संसदबाट कांग्रेस-एमाले, माओवादीहरूलाई ‘बेलैमा सच्चिनुहोस्, नभए सक्किनुहोला’ भनेको धेरै भएको छैन । पछिल्लो छोटो समयमा, लामो समयदेखि राजनीतिमा रजाइँ गरिरहेकाहरूको हबिगत के भयो, योबारे सबै जानकार नै हुनुहुन्छ । अझै रविले उसैगरि सम्झाइरहेका छन्, ‘हाम्रो भुइँमा खुट्टा छैन, मात्तिएका छौँ, टुप्पिएका छौँ, हामीले मान्छेलाई मान्छे गनेका छैनौँ, हामीले भुइँ छाड्नु हुँदैन।’ यो चाहिँ उनले आफ्नै परिवारलाई भनिरहेका छन् । अर्थात्, रास्वपालाई । नेपालको राजनीत...
सत्ताको उन्मादमा रास्वपा, आफ्नै नेतालाई रविको चेतावनी- नसच्चिए सकिन्छौँ

Read Complete Original Article
Published originally on फरकधार






