प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारीहरूको अनौपचारिक बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार दिउँसो ३ बजे पदाधिकारीहरूको अनौपचारिक बैठक बस्न लागेको हो । बैठकमा पदाधिकारीको कार्य विभाजन र समसामयिक राजनीतिबारे छलफल हुने बताइएको छ ।
कांग्रेस पदाधिकारीको अनौपचारिक बैठक बस्दै

Read Complete Original Article
Published originally on पर्दाफास






