Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

कसैले ह्वाट्सएप, म्यासेन्जर र इन्स्टाग्राममा म्यासेज डिलिट गर्यो ? यसरी हेर्नुहोस्

Share:WhatsAppFacebookX (Twitter)Telegram
कसैले ह्वाट्सएप, म्यासेन्जर र इन्स्टाग्राममा म्यासेज डिलिट गर्यो ? यसरी हेर्नुहोस्
Photo / Coverage: आइसिटी समाचार

काठमाडौं । एक समय थियो, जतिबेला आफूले चाहेर पनि गलत व्यक्तिलाई पठाएको वा गल्तीले पठाएको म्यासेज डिलिट गर्न सकिँदैनथ्यो । तर अहिले धेरैजसो मेसेजिङ एपमा ‘अनसेन्ड’ गर्ने सुविधा उपलब्ध छ । यसका कारण गल्तीले म्यासेज पठाइहाले पनि त्यसलाई हटाउन सकिन्छ ।आफूले पठाएको म्यासेज अनसेन्ड गर्न पाउँदा त ठीकै हुन्छ । तर, कहिले काहीँ कसैले आफूलाई पठाएको म्यासेज अनसेन्ड गर्दा भने त्यसमा के लेखिएको थियो होला भन्ने खुल्दुली लाग्न सक्छ ।अनसेन्ड गरिएका म्यासेज हेर्न विभिन्न एप डाउनलोड गर्न सकिन्छ । तर, यस्

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी समाचार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
शिक्षण अस्पतालमा अत्याधुनिक उपकरण प्रयोगमा
TechnologyJust now

शिक्षण अस्पतालमा अत्याधुनिक उपकरण प्रयोगमा

नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जले अत्याधुनिक प्रयोगशाला उपकरण प्रयोगमा ल्याएको छ। बिरामीको स्वास्थ्य परीक्षण सेवालाई थप आधुनिक, प्रभावकारी, छिटो र विश्वसनीय बनाउन सहयोग पु¥याउने उद्देश्यले उक्त प्रयोगशाला उपकरण प्रयोगमा ल्याएको हो। अस्पतालका सूचना अधिकारी विराज किशोरका अनुसार प्रविधिमा आधारित उक्त उपकरणले जैविक रासायनिक परीक्षण, शरीरमा रहेका विभिन्न लवण तथा खनिज तत्त्वको परीक्षण र प्रतिरक्षासम्बन्धी परीक्षण गरी तीन महत्त्वपूर्ण परीक्षण प्रणालीलाई ...

टेक्नोलोजी खबर
नेपाल प्रिमियर लिगमा अनलाइन बेटिङ : ८९ लाखभन्दा बढीको कारोबार गर्ने व्यक्ति पक्राउ
TechnologyJust now

नेपाल प्रिमियर लिगमा अनलाइन बेटिङ : ८९ लाखभन्दा बढीको कारोबार गर्ने व्यक्ति पक्राउ

काठमाडौं । नेपाल प्रिमियर लिगमा सट्टेबाजी खेल्ने/खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका १७ ठमेल बस्ने भारत बिहार राज्य भोजपुर टाउन थाना घर भएका ३२ वर्षीय सोनु कुमार सिन्हालाई प्रहरीले पक्राउ गरेको छ ।काठमाडौं कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा संचालन भएको तेस्रो संस्करणको नेपाल प्रमियर लिग २०२६ मा केही व्यक्तिहरूले अनलाइन मार्फत सट्टेबाजी गर्ने/गराउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध ...

आइसिटी समाचार
आर्थिक वर्ष २०८२/८३ मा विभिन्न फिसिङ वेबसाइटसहित २६ वटा बेटिङ एपहरू बन्द
TechnologyJust now

आर्थिक वर्ष २०८२/८३ मा विभिन्न फिसिङ वेबसाइटसहित २६ वटा बेटिङ एपहरू बन्द

आर्थिक वर्ष २०८२/८३ मा नेपाल दूरसञ्चार प्राधिकरणले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न फिसिङ वेबसाइट सहित २६ वटा बेटिङ एपहरू बन्द गराएको छ। प्राधिकरणले हालै सार्वजनिक गरेको उक्त अवधिको प्रतिवेदन अनुसार संस्थाले निर्वाचन आयोग नेपालको अनुरोधमा निर्वाचन आचार संहिता, २०८२ को निर्देशन तथा निर्णयहरु उल्लघन हुने कार्य गरेका वेबसाइटहरू बन्द गर्न सेवा प्रदायकहरूलाई निर्देशन दिएको थियो। प्राधिकरणले नेपाल क्लियरिङ् हाउस लिमिटेडको अनुरोधमा कनेक्ट ...

टेक्नोलोजी खबर
यामाहाको ‘चङ्गा चेट’ अभियान : बुटवलकी सरस्वतीले स्कुटर खरिद गर्दा जितिन् १० लाख
TechnologyJust now

यामाहाको ‘चङ्गा चेट’ अभियान : बुटवलकी सरस्वतीले स्कुटर खरिद गर्दा जितिन् १० लाख

बुटवल । यामाहाको नयाँ स्कुटर खरिद गरेकी बुटवलकी सरस्वती खनाल रायमाझीले १० लाख ३ हजार रुपैयाँको भारी नगद पुरस्कार जितेकी छन् । यामाहा नेपालले चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिरहेको ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ योजनाअन्तर्गत उनले यो ग्रान्ड प्राइज हात पारेकी हुन् ।रायमाझीले बुटवलस्थित यामाहाको आधिकारिक शोरुम ‘बाइकर्ज बुटवल प्रा. लि.’ बाट Yamaha RayZR 125-FI Street Rally Hybrid स्कुटर खरिद ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play