नेपाल प्रिमियर लिग क्रिकेटमा आज बिहीबार दोस्रो खेलमा काठमान्डु गाेर्खाजका कप्तान करण केसीले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर विराटनगर किंग्सलाई ब्याटिङको निम्ताे दिएका छन् ।
विराटनरलाई काठमान्डुको ब्याटिङ गर्ने निम्तो

Read Complete Original Article
Published originally on कान्तिपुर






