कविता : शासनको शोषण

तिम्रो शासनको न अर्थ छन त्यो शासन नै होशासनको नाममा शोषण गरेरव्यर्थ समय किन खेर फालेकोभुलमा नपर्नु सानको शासनमातिमीले गरेको मात्र कुशासन होयदि तिमीले चलाएको सुशासन हो भनेत्यो अपमान र आलोचना मुक्त हुन्छ । बोलीमा प्रतिबन्धव्यवहार खुला कसरी होला र !तन असुहाउँदोतन ढाक्ने पहिरन पुरानोअर्धानो हुन सक्छशासनको नाममा तिमीले लगाएकोबचनको धार जस्तोक्रीज बसेको नहुन सक्छत्यसैलेतिम्रो नजरमा म कुरुप होला ! हिजो शासनको बोल्न प्रतिबन्ध थियोत्यही शासनको विरुद्ध उभिएरबोल्न पाउने शासन ल्याएको होतिम्रो आदर्शको शासन होइनयथार्थको शासनकोहिमायती हुँ, पक्षपाती हुँत्यसैले तिम्रो सुन्दर शासनमलाई कुरुप लाग्छकिनकि, त्यहाँ यथार्थ होइनअन्याय छ, अत्याचार छर, सँगै घोर अपमान पनि । तनले को राम्रो हुन्छ ?हुन्छ त निश्चल मनले हुन्छतिमीलाई रामो पहिरन किनिश्कलंक पहिचान चाहिएकोपहिरन हो भने उद्योगमा जाउछानीछानी बेर, थरिथरी लपेटतर, पहिचान चाहिएको हो भनेतिम्रो सुन्दर पहिरनमेरा लागि क्षणिक होसुन्दरको सान लगाएरअपमान गर्दै किन्तु नधपेट । एउटा अभेद्य सवालदेखाउनका लागि लाउनेप्रिय हुनका लागि बोल्नेयी दुबै कुरा निमषका हुन्देखिनका लागि उभिने होधरातलमा उभिएर बोल्ने होमेरो धरातल त्यही होसदैव म शासनको पक्षमा छुवचनले अर्जाप्ने धृष्टता नगर्नुधार मेटिएको अर्धानो लुगासाझा पहुँचको पहिरन होयथार्थमा मेरो पहिचान हो । -धुलाबारी, झापा
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

ग्लोबल गभर्नेन्स फोरममा सहभागी हुन पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान
परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण ‘थिम’ रहेको सम्मेलनमा पूर्वराष्ट्रपति भण्डारीले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ । ...

पश्चिम एसियाली युवा चेस च्याम्पियनसिपमा सहभागी हुन ११ नेपाली खेलाडी भारत प्रस्थान
काठमाडौँ । भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म आयोजना हुने पश्चिम एसियाली युवा चेस च्याम्पियनसिप २०२६ मा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् । नेपाल बुद्धिचाल महासङ्घका प्रवक्ता राजु ताम्राकारले आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १८ जनाको खेल टोलीलाई बिदाइ गरेका हुन् । नेपाल बुद्धिचाल महासङ्घले केन्द्रीय सदस्य नीता सैंजुको नेतृत्वमा विभिन्न उमेर समूहका ११ खेलाडी, पाँच जना अभिभावक ...

विद्युत् चुहावट हुँदा खोटाङमा दुई घर जलेर नष्ट
गएराति करिब ९ बजे हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका कृष्णकुमार राईको घर जलेका हुन् । ...

एसियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान
भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म आयोजना हुने पश्चिम एसियाली युवा चेस च्याम्पियनसिप २०२६ मा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन्। नेपाल बुद्धिचाल महासङ्घका प्रवक्ता राजु ताम्राकारले आज बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा १८ जनाको खेल टोलीलाई बिदाइ गरेका हुन्। नेपाल बुद्धिचाल महासंघका केन्द्रीय सदस्य नीता सैंजुको नेतृत्वमा विभिन्न ... ...


