Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

कर्पोरेट खबर ब्रिफिङ: यी हुन् आजका प्रमुख समाचार

Share:WhatsAppFacebookX (Twitter)Telegram
कर्पोरेट खबर ब्रिफिङ: यी हुन् आजका प्रमुख समाचार
Photo / Coverage: कर्पोरट खबर

१–पार्टीको नाम, झण्डा र चुनाव चिह्न दुरुपयोग नगर्न देउवा समूहलाई कांग्रेसको चेतावनी,कांग्रेस देउवा समूहको १५औँ महाधिवेशनको तयारी तीव्र २–कर्णाली प्रदेशले भोट नदिए पनि विकासमा रास्वपाको प्राथमिकता रहने रास्वपाका सभापति रवि लामिछानेको उद्घोष,रास्वपाका कार्यकर्तालाई जनताले ‘झोले’ नभनुन भनेर फाइल र डायरी दिइने ३–मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा संकलन,‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट उपेन्द्र पौड्याल सम्मानित४सुकुम्बासी होल्डिङ सेन्टरभित्र सहयोगस्वरूप ल्याइएको खाना भित्र प्रवेश गर्न नदिएपछि सडकमै खाना खाँदै सुकुम्बासी,सुकुमबासी बस्ती हटाउने नाममा अमानवीय व्यवहार भएको कांग्रेसको ठहर ५–तुइनखोला पहिरो रोकथाम गर्न नारायणगढ मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने,अध्यागमनमा महानिर्देशक र ६ जिल्लामा सीडीओ फेरिए ६–साताको सेयर बजार उतारचढावका बीच नेप्सेमा सामान्य सुधार,यो साता सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, सुन ७०० र चाँदी ८५ रुपैयाँले बढ्यो७–गोरखामा विवाह गर्ने गृहमन्त्री गुरुङको घोषणा,तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्ने जानकारी ८–झारफुक गरी निको पार्ने भन्दै सामाजिक सञ्जालमा भाइरल भएका कालीबहादुर रोकाया पक्राउ,खसीको भन्दै बाख्राको मासु बिक्री गरेको आरोपमा आठ जना नियन्त्रणमा ९मानवअधिकार आयोगमा इनम सापकोटाको निवेदन, धम्की दिँदै उच्चपदस्थविरुद्ध बयान दिन लगाएको दाबी, रहस्यमय बन्दै अनुसन्धान The post कर्पोरेट खबर ब्रिफिङ: यी हुन् आजका प्रमुख समाचार appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
वर्षौँदेखि अवरुद्ध योजना सञ्चालनमा ल्याउने मन्त्री रावलको प्रतिबद्धता
Latest NewsJust now

वर्षौँदेखि अवरुद्ध योजना सञ्चालनमा ल्याउने मन्त्री रावलको प्रतिबद्धता

सप्तरी । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले वर्षौँदेखि अवरुद्ध रहेका योजनाहरू पुनःसञ्चालनमा ल्याउन आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छन् । मन्त्री रावलले शुक्रबार राजविराज... ...

रातोपाटी
फासीवादले कसरी जित्छ, कसरी असफल हुन्छ ?
Latest NewsJust now

फासीवादले कसरी जित्छ, कसरी असफल हुन्छ ?

बीसौँ शताब्दीको सुरुवाती जर्मनी र इटालीमा समाजवादी, यहुदी र रोमा समुदायका मानिसहरूलाई आतंकित पारिरहेका बेला पनि फासीवादीहरूले आफ्नो जनाधारमा रहेका मजदुर र मध्यमवर्गीय मानिसहरूलाई सामाजिक सुरक्षा, रोजगारीका सुविधा, आवास कार्यक्रम,... ...

रातोपाटी
विश्वव्यापी प्रतिस्पर्धाबीच चीनको एआई उद्योग विस्तार हुँदै
Latest NewsJust now

विश्वव्यापी प्रतिस्पर्धाबीच चीनको एआई उद्योग विस्तार हुँदै

बेइजिङ । विश्वभर कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी र कम्पनीहरूको मूल्याङ्कनबारे बहस भइरहेका बेला चीनको एआई उद्योगमा पनि बजारको उतारचढाव देखिएको छ । यसले चीनको एआई विकासको भविष्यबारे विभिन्न प्रश्न उठाएको छ । कतिपयले एआई क्षेत्रमा लगानीको ठूलो फुगा फुट्न सक्ने आशंकासमेत व्यक्त गरेका छन् । तर बजारमा हुने उतारचढावलाई मात्र आधार बनाएर कुनै उद्योगको भविष्य मूल्याङ्कन गर्न नहुने विज्ञहरूको धारणा ...

केन्द्रबिन्दु
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य, निर्माणलाई गति दिइने
Latest NewsJust now

गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य, निर्माणलाई गति दिइने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो संस्करणका खेल चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा सञ्चालन गर्ने लक्ष्यसहित निर्माण तथा व्यवस्थापनका काम अघि बढाइने भएको छ । पूर्वाधार विकासमन्त्री सुनील लम्सालले... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement