कर्णालीविरुद्ध विराटनगरले पहिले ब्याटिङ गर्ने

नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सविरुद्ध विराटनगर किंग्सले पहिले ब्याटिङ गर्ने भएको छ। बिहीबार अपराह्न कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर बलिङ गर्ने निर्णय गरेका हुन्। एनपीएलमा कर्णाली लगातार दोस्रो जितको खोजीमा छ। कर्णालीले पहिलो खेलमा जनकपुरलाई १९ रनले हराएको थियो। विराटनगर भने ...
Read Complete Original Article
Published originally on नेपालखबर
Related News

रास्वपा सभापति लामिछाने र सभामुख अर्यालबीच एक घण्टा भेटवार्ता
काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र सभामुख डोलप्रसाद अर्यालबीच बिहीबार भेटवार्ता भएको छ। लामिछाने सभामुख अर्याललाई भेट्न उनकै कार्यकक्षमा पुगेका थिए। सभामुखको सचिवालयका अनुसार भेटमा प्रतिनिधिसभा र समसामयिक विषयमा छलफल भएको थियो। भेटवार्ता करिब एक घण्टा चलेको बताइएको छ। यसअघि बुधबार सभापति लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाहबीच बुढानीलकण्ठमा लामो भेटवार्ता भएको […] ...

केन्टको आधुनिक इलेक्ट्रिक वाटर हिटर
केन्टले आफ्ना विभिन्न मोडेलका इलेक्ट्रिक वाटर हिटरमार्फत उपभोक्तालाई नवीन प्रविधि, प्रभावकारी कार्यक्षमता र सुरक्षाको संयोजन प्रदान गर्दै पोलार, थर्मोक्यू र हिटवेभ सिरिजका वाटर हिटरहरू बजारमा ल्याएको छ। यी वाटर हिटरहरू घरपरिवारको दैनिक आवश्यकताअनुरूप डिजाइन गरिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार जाडो मौसममा नुहाउन, भान्सामा प्रयोग गर्न तथा दैनिक घरायसी कामका ... ...

अमेरिकी कार्यवाहक राजदूत र प्रधान सेनापतिबिच भेटवार्ता
काठमाडौँ। नेपालका लागि अमेरिकी राजदूतावासकी कार्यवाहक राजदूत मेगन बोल्डिनले बिहीबार नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेकी छन्। भेटका क्रममा नेपाल–अमेरिका साझेदारी, गत अगस्टमा आएको विनाशकारी बाढीपछि नेपालको पुनर्स्थापना तथा... ...

दाङमा खोलामा डुबेर एक जनाको मृत्यु
घोराही । यहाँस्थित कटुवा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ श्रीकृष्ण टोल निवासी ३९ वर्षीय रमेश विष्ट रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब... ...


