Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

कर्णालीमा राइड सेयरिङका सवारीको मापदण्ड तोकियो, दुईपाङ्ग्रे र चारपाङ्ग्रेका लागि छुट्टाछुट्टै व्यवस्था

Share:WhatsAppFacebookX (Twitter)Telegram
कर्णालीमा राइड सेयरिङका सवारीको मापदण्ड तोकियो, दुईपाङ्ग्रे र चारपाङ्ग्रेका लागि छुट्टाछुट्टै व्यवस्था
Photo / Coverage: आइसिटी समाचार

काठमाडौं । कर्णाली प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने राइड सेयरिङ तथा सेल्फ ड्राइभ सेवाका सवारी साधनका लागि आवश्यक मापदण्ड निर्धारण गरेको छ । प्रदेश सरकारले सार्वजनिक गरेको ‘कर्णाली प्रदेश राइड सेयरिङ तथा सेल्फ ड्राइभ (नियमन र व्यवस्थापन) नियमावली, २०८३’ ले दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी साधनको क्षमता, इन्जिन, सञ्चालन अवधि तथा आवश्यक कागजातसम्बन्धी व्यवस्था गरेको हो ।नियमावलीअनुसार राइड सेयरिङ सेवामा प्रयोग गरिने दुईपाङ्ग्रे सवारी साधन पेट्रोल वा विद्युतीय शक्तिबाट सञ्चालन

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी समाचार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
अन्तर्राष्ट्रिय बजारमा शाओमी १८ प्रो सिरिज सार्वजनिक, नेपाली बजारमा डिसेम्बरमा लन्च गरिने
TechnologyJust now

अन्तर्राष्ट्रिय बजारमा शाओमी १८ प्रो सिरिज सार्वजनिक, नेपाली बजारमा डिसेम्बरमा लन्च गरिने

शाओमीको ‘शाओमी १८ प्रो’ सिरिज गत साता केही अन्तर्राष्ट्रिय बजारहरूमा सार्वजनिक गरिएको छ। यस सिरिजमा ‘शाओमी १८ प्रो’ र ‘शाओमी १८ प्रो म्याक्स’ समावेश छन्। यी स्मार्टफोनहरूको पछाडिको भागमा एउटा अतिरिक्त सानो (सेकेन्डरी) डिस्प्ले राखिएको छ। शाओमी १८ प्रो र शाओमी १८ प्रो म्याक्सको मूल्य युरोपमा, ‘शाओमी १८ प्रो’ को १२ जीबी र्‍याम प्लस २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य १,३९९ युरो र १२ ...

टेक्नोलोजी खबर
दीक्षान्त समारोहका लागि पोखरा विश्वविद्यालयले खुलायो अनलाइन आवेदन
TechnologyJust now

दीक्षान्त समारोहका लागि पोखरा विश्वविद्यालयले खुलायो अनलाइन आवेदन

काठमाडौं । पोखरा विश्वविद्यालयले आफ्नो २९ औँ दीक्षान्त समारोहमा सहभागी हुन इच्छुक विद्यार्थीका लागि अनलाइन आवेदन खुलाएको छ । विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार विद्यार्थीले मंसिर ५ देखि पुस ५ गतेसम्म आवेदन दिन सक्नेछन् ।दीक्षान्त समारोहमा स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि तह पूरा गरी ट्रान्सक्रिप्ट प्राप्त गरिसकेका विद्यार्थी सहभागी हुन योग्य हुनेछन् । तर, यसका लागि २०८२ माघ ...

आइसिटी समाचार
नास–आईटी एक्स्पो सफलतापूर्वक सम्पन्न: ४ हजारभन्दा बढी अवलोकनकर्ता, स्वदेशी प्रविधि र अन्तर्राष्ट्रिय बजारमा जोड
TechnologyJust now

नास–आईटी एक्स्पो सफलतापूर्वक सम्पन्न: ४ हजारभन्दा बढी अवलोकनकर्ता, स्वदेशी प्रविधि र अन्तर्राष्ट्रिय बजारमा जोड

७ मंसिर, काठमाडौं। नास–आईटी एक्स्पो सफलतापूर्वक सम्पन्न: स्वदेशी प्रविधि र अमेरिकी बजार विस्तारमा जोड: नेपालमै प्रविधि उत्पादन र प्रयोग बढाउँदै अन्तर्राष्ट्रिय बजार विस्तार गर्नुपर्नेमा उद्यमीहरूको जोड नेपालको सूचना प्रविधि क्षेत्रको क्षमता, नवप्रवर्तन र व्यावसायिक सम्भावनालाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यले आयोजित ‘नास–आइटी एक्स्पो’ उत्साहजनक सहभागिताका साथ सफलतापूर्वक सम्पन्न भएको छ । आयोजक नेपाल एसोसिएसन फर सफ्टवेयर […] The post नास–आईटी एक्स्पो ...

आइसिटी फ्रेम
एआई प्रतिस्पर्धामा तीव्र गति आवश्यक रहेको दक्षिण कोरियाली राष्ट्रपति लीको भनाई
TechnologyJust now

एआई प्रतिस्पर्धामा तीव्र गति आवश्यक रहेको दक्षिण कोरियाली राष्ट्रपति लीको भनाई

दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले विश्वव्यापी कृत्रिम बुद्धिमता (एआई) प्रतिस्पर्धामा अघि बढ्न देशले तीव्र गतिमा काम गर्नुपर्ने बताएका छन्। उनले शनिबार दक्षिणपूर्वी सहर उल्सानमा निर्माणाधीन डेटा सेन्टरको अवलोकन गर्दै यस्तो बताएका हुन्। “अहिले विश्वभर प्रतिस्पर्धा भइरहेको छ र यसमा गति निकै महत्वपूर्ण छ,” राष्ट्रपति लीले अवलोकनका क्रममा सार्वजनिक गरिएको भिडियोमा भनेका छन्। डेटा सेन्टरहरू चिप्सको माग बढाउने प्रमुख आधार हुन्। दक्षिण ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement