कर्णालीको अर्थतन्त्रमा कृषि र पर्यटन सुस्त, उद्योगको न्यून क्षमता उपयोग र वैदेशिक रोजगारीको चाप बढ्दो
काठमाडौं । कर्णाली प्रदेशको अर्थतन्त्रमा एकै वर्ष फरक–फरक प्रवृत्ति देखिएको छ । प्रदेशको प्रमुख आधार कृषि उत्पादन घटेको छ भने पर्यटन व्यवसायमा पर्यटक आगमन र रोजगारी दुवै खुम्चिएका छन् । अर्कोतर्फ, बैंक तथा वित्तीय संस्थामा निक्षेप र कर्जा विस्तार भएको छ भने घरजग्गा कारोबारबाट प्राप्त राजस्वमा उल्लेख्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको कर्णाली प्रदेशसम्बन्धी आर्थिक प्रतिवेद…
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

सामान्य घट्याे नेप्से, ७ महिनायताकै उच्च काराेबार
काठमाण्डु– शुक्रबार सेयर बजार सामान्य घटेको छ । यसदिन नेप्से ५ अंकले घटेर परिसुचक २६९०मा पुगेको छ । आज कारोबार भने ७ महिनायताकै उच्च भएको छ । गत वैशाख ३ गते ९ अर्ब ३१ करोडको कारोबार भएकामा आज ८ अर्ब ८९ करोडको कारोबार भयो । यसदिन १०२ कम्पनीको मूल्य बढ्यो भने १६९ को घट्यो । […] ...
_xFunsNsY0j.png)
कामना सेवा विकास बैंकले देशभर वृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने
काठमाडौं- कामना सेवा विकास बैंकले आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा देशभर वृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । बैंकको विभिन्न क्षेत्रिय कार्यालय तथा शाखा कार्यालयहरुमा उक्त रक्तदान कार्यक्रम हुने बैंकले जनाएको छ । ...

६ महिनायताकै उच्च कारोबार हुँदा पनि घट्यो नेप्से सूचक, लगानीकर्ता नाफा बुक गर्न सक्रिय
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शुक्रबार नेप्से सूचक घटेको छ । कारोबार रकम बढेर ८ अर्ब ८९ करोड रुपैयाँ पुगे पनि सूचक भने ५.४५ अंकले घटेर २ हजार ६९०.१५ विन्दुमा झरेको छ । शुक्रबारको कारोबार रकम वैशाख ३ गतेयताकै उच्च हो । त्यसदिन सेयर बजारमा ९ अर्ब ३१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । यस हिसाबले शुक्रबारको कारोबार ...

सप्तकोशीमा ३ किलोमीटर लामो नयाँ पुल बन्ने, ४३ अर्ब खर्च लाग्ने
काठमाण्डु– सप्तरी र सुनसरी जिल्ला जोडिएको कोशी ब्यारेज पुलको विकल्पका रूपमा सप्तरीको कञ्चनपुरदेखि सुनसरीको राजाबाससम्म तीन किलोमिटर लामो नयाँ पुल निर्माण गरिने भएको छ । केही वर्षअघि तयार पारिएको परियोजनासम्बन्धी विस्तृत प्रतिवेदनका आधारमा निर्माण गर्न लागिएको पुलको अनुमानित लागत ४३ अर्ब रहेको सडक विभाग आयोजना निर्देशनालयका निर्देशक चुडाराज ढकालले जानकारी दिए । एसियाली विकास बैंक […] ...


