Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

कर्णाली ठूलो संकटमा, पोखराको बलिङसामु मिलर पनि निरीह

Share:WhatsAppFacebookX (Twitter)Telegram
कर्णाली ठूलो संकटमा, पोखराको बलिङसामु मिलर पनि निरीह
Photo / Coverage: फरकधार

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ अन्तर्गत पोखरा एभेन्जर्सले दिएको २ सय १८ रनको विशाल लक्ष्य पछ्याएको कर्णाली याक्सको सुरुवात निकै खराब भएको छ । कर्णालीले सुरुवाती ९ ओभरको खेल सकिँदा ६ विकेट गुमाएर ८१ रन मात्रै बनाउन सकेको छ । पोखराका बलरले सुरुदेखि नै दबाब सिर्जना गर्दा कर्णालीको ब्याटिङ क्रम धर्मराएको छ । कर्णालीका लागि अरिफुल इस्लामले सर्वाधिक २४ रन बनाएका छन् । त्यस्तै, दीपक डुम्रेले २२ रनको योगदान दिएका छन् । यी दुईबाहेक अन्य ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेका छैनन् । अघिल्लो खेलमा विस्फोटक ब्याटिङ गर्द...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
गाईपूजाले सहअस्तित्व र संरक्षणको चेतना दिन्छ : अध्यक्ष ओली
PoliticsJust now

गाईपूजाले सहअस्तित्व र संरक्षणको चेतना दिन्छ : अध्यक्ष ओली

काठमाडौँ, कात्तिक २४ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गाईपूजाले मानव तथा प्राणी जगत्बीचको सहअस्तित्व, कृतज्ञता र संरक्षणको सांस्कृतिक चेतना अभ... ...

गोरखापत्र
उद्योगमन्त्री साह र भारतीय राजदूत दलेलाबिच भेट
PoliticsJust now

उद्योगमन्त्री साह र भारतीय राजदूत दलेलाबिच भेट

काठमाडौँ, कात्तिक २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबिच शिष्टाचार भेट भएको छ ।सिंहदरबारस्थित मन्त्रालयमा आज भएको सो... ...

गोरखापत्र
कृत्रिम माला विस्थापित गर्दै प्राकृतिक फूल, तिहारमा फेरिँदै गुल्मीको बजार
PoliticsJust now

कृत्रिम माला विस्थापित गर्दै प्राकृतिक फूल, तिहारमा फेरिँदै गुल्मीको बजार

तिहारमा प्राकृतिक फूलका मालाले विशेष महत्व राख्छ । विशेषगरी भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइको गलामा मखमली र सयपत्री फूलका माला पहिर्‍याएर दीर्घायू, सुख, शान्ति र समृद्धिको कामना गर्ने परम्परा छ । तर, पछिल्ला वर्षमा प्राकृतिक फूलको सट्टा कृत्रिम फूलका माला प्रयोग गर्ने क्रम बढ्दै गएको थियो । गुल्मीमा भने केही वर्षदेखि स्थानीय तहले कृत्रिम फूलका माला बिक्री वितरणमा रोक लगाएसँगै प्राकृतिक फूलप्रतिको ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play