Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

उद्योगमन्त्री साह र भारतीय राजदूत दलेलाबीच भेट

Share:WhatsAppFacebookX (Twitter)Telegram
उद्योगमन्त्री साह र भारतीय राजदूत दलेलाबीच भेट
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच शिष्टाचार भेट भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको सो भेटमा दुई देशबीचको द्विपक्षीय व्यापार तथा आर्थिक सम्बन्ध थप सुदृढ र विस्तार गर्ने विषयमा विचार आदानप्रदान भएको मन्त्री साहको सचिवालयले जनाएको हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चितवन राईनोज र काठमाण्डु गोर्खाज भिड्दै LIVE UPDATES
Latest NewsJust now

चितवन राईनोज र काठमाण्डु गोर्खाज भिड्दै LIVE UPDATES

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार हुने दोस्रो खेलमा चितवन राईनोज र काठमाण्डु गोर्खाजबिच प्रतिस्पर्धा भइरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राईनोज र काठमाण्डु... ...

रातोपाटी
बंगलादेश फर्कन राहदानी माग गर्दै शेख हसिनाद्वारा पत्र, सरकारद्वारा अस्वीकार
Latest NewsJust now

बंगलादेश फर्कन राहदानी माग गर्दै शेख हसिनाद्वारा पत्र, सरकारद्वारा अस्वीकार

सन् २०२४ मा विद्यार्थी आन्दोलनका कारण सत्ताच्युत भएर भारतमा आश्रय लिइरहेकी हसिनाले बंगलादेशी राहदानी र राष्ट्रिय परिचयपत्र पाउनका लागि लन्डनस्थित ल फर्ममार्फत दिल्लीस्थित बंगलादेशी दूतावासमा औपचारिक पत्र पठाएकी छिन् ...

कान्तिपुर
पावरप्लेमा विकेट गुमाउँदा हार बेहोर्नुपर्‍यो : पवन सर्राफ
Latest NewsJust now

पावरप्लेमा विकेट गुमाउँदा हार बेहोर्नुपर्‍यो : पवन सर्राफ

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्ससँग ६३ रनले पराजित भएपछि कर्णाली याक्सका ब्याटर पवन सर्राफले सुरुमै विकेट गुमाउनु हारको मुख्य कारण बनेको बताएका छन्। सोमबार भएको खेलपछि प्रतिक्रिया दिँदै... ...

रातोपाटी
रुकुमपश्चिममा जिप दुर्घटना : दुई जनाको मृत्यु, १३ घाइते
Latest NewsJust now

रुकुमपश्चिममा जिप दुर्घटना : दुई जनाको मृत्यु, १३ घाइते

रुकुमपश्चिम । रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ घाइते भएका छन् । आठबिसकोट नगरपालिका–५ नयाँगाउँडाँडास्थित भित्री सडकखण्डमा जिप दुर्घटना भएको हो । दुर्घटनामा परी आठबिसकोट नगरपालिका–५ का १० वर्षीय हरिबहादुर थापा र २९ वर्षीय लक्ष्मीराम थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play