Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

कृत्रिम माला विस्थापित गर्दै प्राकृतिक फूल, तिहारमा फेरिँदै गुल्मीको बजार

Share:WhatsAppFacebookX (Twitter)Telegram
कृत्रिम माला विस्थापित गर्दै प्राकृतिक फूल, तिहारमा फेरिँदै गुल्मीको बजार
Photo / Coverage: फरकधार

तिहारमा प्राकृतिक फूलका मालाले विशेष महत्व राख्छ । विशेषगरी भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइको गलामा मखमली र सयपत्री फूलका माला पहिर्‍याएर दीर्घायू, सुख, शान्ति र समृद्धिको कामना गर्ने परम्परा छ । तर, पछिल्ला वर्षमा प्राकृतिक फूलको सट्टा कृत्रिम फूलका माला प्रयोग गर्ने क्रम बढ्दै गएको थियो । गुल्मीमा भने केही वर्षदेखि स्थानीय तहले कृत्रिम फूलका माला बिक्री वितरणमा रोक लगाएसँगै प्राकृतिक फूलप्रतिको आकर्षण बढ्न थालेको छ । तिहारमा गुल्मी सदरमुकाम तम्घास बजारमा चहलपहल बढेको छ । पसलहरूमा तिहारका लागि आवश्यक सामग्...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
गाईपूजाले सहअस्तित्व र संरक्षणको चेतना दिन्छ : अध्यक्ष ओली
PoliticsJust now

गाईपूजाले सहअस्तित्व र संरक्षणको चेतना दिन्छ : अध्यक्ष ओली

काठमाडौँ, कात्तिक २४ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गाईपूजाले मानव तथा प्राणी जगत्बीचको सहअस्तित्व, कृतज्ञता र संरक्षणको सांस्कृतिक चेतना अभ... ...

गोरखापत्र
उद्योगमन्त्री साह र भारतीय राजदूत दलेलाबिच भेट
PoliticsJust now

उद्योगमन्त्री साह र भारतीय राजदूत दलेलाबिच भेट

काठमाडौँ, कात्तिक २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबिच शिष्टाचार भेट भएको छ ।सिंहदरबारस्थित मन्त्रालयमा आज भएको सो... ...

गोरखापत्र
कर्णाली ठूलो संकटमा, पोखराको बलिङसामु मिलर पनि निरीह
PoliticsJust now

कर्णाली ठूलो संकटमा, पोखराको बलिङसामु मिलर पनि निरीह

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ अन्तर्गत पोखरा एभेन्जर्सले दिएको २ सय १८ रनको विशाल लक्ष्य पछ्याएको कर्णाली याक्सको सुरुवात निकै खराब भएको छ । कर्णालीले सुरुवाती ९ ओभरको खेल सकिँदा ६ विकेट गुमाएर ८१ रन मात्रै बनाउन सकेको छ । पोखराका बलरले सुरुदेखि नै दबाब सिर्जना गर्दा कर्णालीको ब्याटिङ क्रम धर्मराएको छ । कर्णालीका लागि अरिफुल इस्लामले सर्वाधिक २४ रन बनाएका ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play