Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

करेसाबारीको फूलबाट तिहार खर्चको जोहो

Share:WhatsAppFacebookX (Twitter)Telegram
करेसाबारीको फूलबाट तिहार खर्चको जोहो
Photo / Coverage: आजको अर्थ

महोत्तरी - तिहार पर्वमा महोत्तरीका दिदीबहिनीले आफ्नै करेसाबारीको पूmलबाट तिहार खर्चको जोहो गर्दैछन् । खासगरी भाइटीकाका दिन दाजुभाइलाई लगाइने सप्तरङ्गी टीका, माला, भाइमसाला र दिइने उपहार सामग्रीको खर्च यहाँका दिदीबहिनीले आफ्नै करेसाबारीको सयपत्री पूmलबाट जोहो गर्दैछन्

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आजको अर्थ

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
टीभीएस एनटर्क प्रस्तुत ‘हसल बाई नेपहप’ नेपालमा आउँदै
Economy & BusinessJust now

टीभीएस एनटर्क प्रस्तुत ‘हसल बाई नेपहप’ नेपालमा आउँदै

काठमाडौं- नेपाली हिप–हप संगीत नयाँ चरणमा प्रवेश गरिरहेका बेला भारतीय चर्चित र्‍याप रियालिटी शो ‘MTV Hustle’ को नेपाली फ्रेन्चाइज ‘Hustle by NepHop’ नेपालमा आउने भएको छ। यस कार्यक्रमको Title Sponsor का रूपमा TVS NTORQ आबद्ध भएको ...

आजको अर्थ
५ हजार ३९० मिटर उचाइको न्यानला पास : हिमपातसँगै माथिल्लो डोल्पाको जनजीवन जोखिममा
Economy & BusinessJust now

५ हजार ३९० मिटर उचाइको न्यानला पास : हिमपातसँगै माथिल्लो डोल्पाको जनजीवन जोखिममा

सुर्खेत । माथिल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाभित्र पर्ने विजेर र सालडाङ गाउँबीचको न्यानला पास समुद्री सतहदेखि ५ हजार ३९० मिटरको उचाइमा छ। हिमालको बीचमा रहेको यो पास सालडाङ पुग्ने र त्यहाँबाट विजेर फर्कने स्थानीयवासीका लागि अनिवार्य आवागमन मार्ग हो। शे–फोक्सुण्डो गाउँपालिकाको प्रशासकीय केन्द्र सालडाङ आउजाउ गर्न यही उच्च हिमाली बाटो पार गर्नुपर्ने वडा नम्… ...

आर्थिक न्यूज
कर्णालीका कर्मचारीको निवृत्तिभरण व्यवस्थापनसम्बन्धी कानुनी अन्योलता हट्दै
Economy & BusinessJust now

कर्णालीका कर्मचारीको निवृत्तिभरण व्यवस्थापनसम्बन्धी कानुनी अन्योलता हट्दै

कर्णाली प्रदेशका कर्मचारीहरूको योगदानमा आधारित निवृत्तिभरण कोषसम्बन्धी लामो समयदेखिको नीतिगत अन्योलता हट्ने भएको छ । प्रदेश सरकारले योगदानमा आधारित निवृत्तिभरण कोष स्थापना तथा सञ्चालनसम्बन्धी विधेयक ...

अर्थडबली
सामाजिक सुरक्षा भत्तामा ३१ लाख अनियमितता, पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा
Economy & BusinessJust now

सामाजिक सुरक्षा भत्तामा ३१ लाख अनियमितता, पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । सामाजिक सुरक्षा भत्ता वितरणमा ३१ लाख ६७ हजार रुपैयाँ अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले ओखलढुंगाको लिखु गाउँपालिका–९ मा आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा सामाजिक सुरक्षा भत्ता वितरण गर्दा अनियमितता गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ओमबहादु… ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play