करिब ११ अर्ब रकम अपचलन आरोपमा अध्यक्ष शिव लामिछाने (शिवकुमार विश्वकर्मा) पक्राउ परेका हुन् ।
करिब ११ अर्ब अपचलन भएकाे बराह ग्रुपका अध्यक्ष शिव लामिछाने पक्राउ

Read Complete Original Article
Published originally on अनलाइन खबर

करिब ११ अर्ब रकम अपचलन आरोपमा अध्यक्ष शिव लामिछाने (शिवकुमार विश्वकर्मा) पक्राउ परेका हुन् ।
Published originally on अनलाइन खबर

चीनका वैज्ञानिकहरूले कपाल पुनः उमार्न सक्ने नयाँ विद्युतीय काइँयो विकास गरेका छन् । ‘डिट्याङ्गल’ नाम दिइएको यो काइँयोले कपाल झर्ने समस्या कम गर्नुका साथै पुनः कपाल उमार्न मद्दत गर्ने वैज्ञानिकहरूको दाबी छ । यद्यपि, यो प्रविधि अहिले परीक्षणकै चरणमा छ । अहिलेसम्म मुसामा मात्र यसको परीक्षण गरिएको छ । बेइजिङस्थित बेइहाङ विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले यसबाट पुरुषहरूमा… ...

प्रभु बैंकले चिफ बिजनेश अफिसर रश्मी पन्तसहित चार जना कर्मचारीलाई कारबाही गरेको छ । बैंकले पन्त र सुगेन शाक्यलाई सेवाबाट बर्खास्त गरेको छ भने अन्य दुई कर्मचारीलाई बढुवा रोक तथा पद घटुवाको कारबाही गरेको हो । आवश्यक कानुनी कागजात र सुरक्षा व्यवस्था पूरा नगरिकनै एमएस एसियन भिलेज रिसोर्ट प्रालिलाई कर्जा प्रवाह गरेको कसुरमा पन्तलाई गएको कात्तिक २० गतेदेखि लागू हुने गरी ...

नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीले सरकार एमालेप्रति निर्मम भएर उत्रिएकाले त्यसको प्रतिरोधका लागि तयार रहन अगुवा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । आज उद्घाटन मन्तव्यको क्रममा बोल्दै अध्यक्ष ओलीले सरकार एमालेप्रति निर्मम भएर उत्रिएकाले त्यसको प्रतिरोधका लागि तयार रहन अगुवा कार्यकर्तालाई निर्देशन दिए । उनले भने, ‘सरकारले एमालेमाथि निर्मम हमला भएको छ । अब सरकारले फेरि हमाल गर्न सक्छ । त्यसको प्रतिरोध हुनेछ ...

२ मंसिर, काठमाडौं । नेकपा एमालेकी सचिव पद्मा अर्यालले आगामी दिनमा आउनेसक्ने चुनौतीहरूको सामना गर्न पार्टी पूर्ण रूपमा तयार रहनुपर्ने बताएकी छन् । बुधबारबाट काठमाडौंमा सुरु एमालेको राष्ट्रिय भेलामा बोल्दै सचिव अर्यालले यस्तो बताएकी हुन् । उनले पार्टी शक्ति र पङ्तिलाई निष्क्रिय हुन नदिई त्यसलाई थप बलियो र सक्रिय बनाउँदै आगामी दिनमा आउनसक्ने राजनीतिक परीक्षण… ...