करदाता प्रोत्साहन उपहार कार्यक्रम : १७ जना विजेता घोषणा गरिँदै

काठमाडौं। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकका विजेता आज घोषणा गर्ने भएको छ । विभागका अनुसार असोज १६ गतेदेखि मसान्तसम्मको अवधिका लागि सञ्चालन गरिएको उपहार कार्यक्रममा १६ जनाले जनही एक लाख रुपैयाँ र एक जना बम्पर विजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । पुरस्कारमा लाग्ने करकट्टीपछि १६ जना विजेताले जनही एक…
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

दसैँ आउँदा रङ्गिन हुन्थे गाउँ, अहिले हरायो रातो माटो र कमेरोको चलन
लमजुङ / हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका छन् । कताकति कमेरो वा रातोमाटोले घर पोतेको भेटिन्छ । विगतमा दसैँ नजिकिएसँगै रातो माटो ...
२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका विभिन्न प्रदेशमा भएका दुर्घटनाबाट मानवीय क्षति भएको हो । मिति २०८३ असोज ३१ गतेको विवरणअनुसार सबैभन्दा बढी घाइते बागमती प्रदेशमा भएका छन् । बागमती प्रदेशमा २० जना घाइते भएका छन् भने कसैको पनि मृत्यु भएको छैन ...

तीन वर्षसम्म पनि पुनर्निर्माण भएन, कहिलेसम्म टहरामै भूकम्पपीडितको दशैं ?
भूकम्प गएको झन्डै तीन वर्ष बित्न लाग्दासमेत निजी आवास पुनर्निर्माणले गति लिन नसक्दा जाजरकोट , रुकुम पश्चिम र सल्यानका भूकम्पपीडित यस वर्ष पनि अस्थायी टहरामै ...

फ्रान्समा आन्दोलनको ताण्डव : आगजनी र तोडफोड, ४०० भन्दा बढी पक्राउ
फ्रान्सको पेरिसमा आन्दोलन चर्किएको छ । शिक्षाको स्तर खस्किएको र महँगीको विरोधमा दिनहुँ आन्दोलन भइरहेको छ । प्रदर्शनका क्रममा आगजनी र तोडफोडका घट्नाहरु भएका छन् । ...


