इटहरी : राज्यलाई कर तिर्ने दायित्व पूरा गर्दै शिक्षा, उद्योग र वित्तीय क्षेत्रमा योगदान पुर्याएका तीन संस्थालाई इटहरीमा उत्कृष्ट करदाताका रूपमा सम्मान गरिएको छ। १५औँ राष्ट्रिय कर दिवस २०८३ का अवसरमा आयोजित कार्यक्रममा विश्व आदर्श एकेडेमी
कर तिर्नेमा लगातार चौथो वर्ष अब्बल विश्व आदर्श, सुनगाभा फिड र सपोर्ट लघुवित्त पनि सम्मानित

Read Complete Original Article
Published originally on प्रदेश खबर






