Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/कति छ आज विदेशी मुद्राको विनिमयदर ?

कति छ आज विदेशी मुद्राको विनिमयदर ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
कति छ आज विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर निर्धारण गरेको छ । निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५२ रुपैयाँ २१ पैसा रहेको छ । त्यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ। युरो एकको खरिददर १६९ रुपैयाँ ८० पैसा र बिक्रीदर १७० रुपैयाँ ४७ पैसा रहेको छ भने पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ ८८ पैसा र बिक्रीदर २०३ रुपैयाँ ६८ पैसा निर्धारण गरिएको छ । राष्ट्र बैंकका अनुसार स्विस फ्र्याङ्क एकको खरिददर १८४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १८४ रुपैयाँ ९० पैसा रहेको छ। अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ३८ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८१ पैसा कायम गरिएको छ । त्यस्तै, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ २८ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७१ पैसा रहेको छ । खाडी मुलुकका मुद्राअन्तर्गत साउदी रियाल एकको खरिददर ४० रुपैयाँ ३९ पैसा र बिक्रीदर ४० रुपैयाँ ५५ पैसा रहेको छ। कतारी रियालको खरिददर ४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७८ पैसा निर्धारण गरिएको छ । यस्तै, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ २८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४४ पैसा रहेको छ। मलेसियन रिङ्गिट एकको खरिददर ३७ रुपैयाँ ११ पैसा र बिक्रीदर ३७ रुपैयाँ २६ पैसा कायम गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

न्युयोर्कसँग इन्टर मियामी स्तब्ध
ताजा खबरJust now

न्युयोर्कसँग इन्टर मियामी स्तब्ध

काठमाडौं । इन्टर मियामी मेजर लिग सकर (एमएलएस) मा आइतबार आरबी न्युयोर्क एफसीसँग २–० ले पराजित भएको छ । स्पोर्ट्स इलस्ट्रेटेड रंगशालामा घरेलु टोली न्युयोर्कलाई जित दिलाउन इमिल फोर्सबर्गले एक गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो । खेलको सातौँ मिनेटमै मियामीका मिडफिल्डर क्यासिमिरोबाट आत्मघाती गोल हुनपुग्दा न्युयोर्कले अग्रता लिएको थियो । इन्जुरी समयमा फोर्सबगले न्युयोर्कको अग्रता दोब्बर बनाए । खेलमा ...

केन्द्रबिन्दु
वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन सुदूरपश्चिम रोयल्समा अनुबन्ध
ताजा खबरJust now

वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन सुदूरपश्चिम रोयल्समा अनुबन्ध

वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् । ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन् । तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन् । उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन् । ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play