काठमाडौं । जिल्ला समन्वय समिति, कास्कीले नेपाल ट्रस्टको स्वामीत्वमा रहेको पोखराको रत्न मन्दिर र हिमागृहको जग्गा व्यावसायिक प्रयोजनका लागि लिजमा नदिन आग्रह गरेको छ । आज बसेको समितिको ५४औँ बैठकले ऐतिहासिक महत्वको उक्त जग्गा लिजमा नदिन नेपाल ट्रस्टलाई आग्रह गर्ने निर्णय गरेको जिसस प्रमुख लीलाधर पौडेलले बताए । ट्रस्टले केही समयअघि रत्न मन्दिर, हिमागृह र […]
ऐतिहासिक रत्न मन्दिर र हिमागृहको जग्गा लिजमा दिन चलखेल !

Read Complete Original Article
Published originally on लोकपथ





