Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Others/एशियन लाइफमा नेतृत्व परिवर्तन, सीईओपछि सञ्चालकले पनि छाडे पद

एशियन लाइफमा नेतृत्व परिवर्तन, सीईओपछि सञ्चालकले पनि छाडे पद

10/27/2026, 12:39:18 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
एशियन लाइफमा नेतृत्व परिवर्तन, सीईओपछि सञ्चालकले पनि छाडे पद

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका स्वतन्त्र सञ्चालक हेमबहादुर कार्कीले दिएको राजीनामा स्वीकृत भएको छ । व्यक्तिगत कारण देखाउँदै कार्कीले सोमबार सञ्चालक पदबाट राजीनामा दिएका थिए । उनले दिएको राजीनामा मंगलबार स्वीकृत भएको कम्पनीले जनाएको छ । यसअघि कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेशलाल श्रेष्ठले करिब तीन महिनाअघि दिएको राजीनामा पनि कम्पनीले आइतबार स्वीकृत […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लोकपथ

Visit Publisher Site →

Related News

प्रधानमन्त्री राहत कोषमा पशुपति फाउन्डेसन अमेरिकाको डेढ करोड सहयोग
OthersJust now

प्रधानमन्त्री राहत कोषमा पशुपति फाउन्डेसन अमेरिकाको डेढ करोड सहयोग

भोटेकोशी बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा सक्रिय पशुपतिनाथ फाउन्डेसन लस एन्जलसको पहलमा डेढ करोड आर्थिक सहयोग संकलन गरी प्रधानमन्त्री राहत कोषमा पठाइएको छ । फाउन्डेसनका अध्यक्ष विमल श्रेष्ठका अनुसार अमेरिकामा रहेका नेपाली समुदायबाट संकलित ९९ हजार ६४ अमेरिकी डलर सहयोग संकलन गरिएको थियो । उक्त रकमबाट बैंक शुल्क कटाएर ९७ हजार ८७५ अमेरिकी डलर प्रधानमन्त्री राहत ...

पर्दाफास
लामो समयदेखि गैरहाजिर ११ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन
OthersJust now

लामो समयदेखि गैरहाजिर ११ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीलाई नेपाल प्रहरी प्रधान कार्यालयले सात दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन सार्वजनिक सूचना जारी गरेको छ। कार्यालयले मंगलबार सूचना जारी गर्दै सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र गैरहाजिर रहनुको चित्तबुझ्दो कारणसहित प्रहरी प्रधान कार्यालय वा सूचना जारी गर्ने सम्बन्धित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो। तोकिएको अवधिभित्र उपस्थित नभए प्रहरी नियमावली, २०७१ ...

पर्दाफास
भेनेजुयलाकी प्रतिपक्षी नेता माचादोको स्वदेश फिर्तीपछि अमेरिकी विदेशमन्त्री मार्को रुबियोको कडा चेतावनी
OthersJust now

भेनेजुयलाकी प्रतिपक्षी नेता माचादोको स्वदेश फिर्तीपछि अमेरिकी विदेशमन्त्री मार्को रुबियोको कडा चेतावनी

सोमबार पत्रकारहरूसँग कुरा गर्दै विदेशमन्त्री रुबियोले माचादोको नाम नलिइकन भने, 'तपाईं सडक प्रदर्शन गरेर मात्रै लोकतन्त्र ल्याउन सक्नुहुन्न।' ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play