नेकपा एमालेले केन्द्रीय कमिटीको बैठकलाई एक दिन अगाडि सारेको छ। एमालेको मंगलबार बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीको बैठकलाई एक दिन अगाडि सार्ने निर्णय गरेको हो। मंसिर ५ गतेका लागि तय गरिएको केन्द्रीय कमिटीको बैठकलाई एक दिन अघि सारेर मंसिर ४ गते बोलाउने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए। बैठकले मंसिर २ र ३ गतेका लागि तोकिएक...
एमालेले एक दिन अगाडि सार्यो केन्द्रीय कमिटी बैठक

Read Complete Original Article
Published originally on नेपालखबर






