Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

एमालेको राष्ट्रिय भेला आजबाट सुरु

Share:WhatsAppFacebookX (Twitter)Telegram
एमालेको राष्ट्रिय भेला आजबाट सुरु
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु– स्थानीय तहको निर्वाचनको तयारीका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय कार्यकर्ता भेला आजदेखि सुरु हुँदैछ । काठमाण्डुको बबरमहलस्थित कार्की व्यांक्वेटमा बिहान ११ बजेबाट भेला सुरु हुने छ । भेलामा भाग लिन केन्द्रीय कमिटीका सदस्यहरु, प्रदेश र जिल्लाका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष उपाध्यक्ष, जनसङ्गठन, केन्द्रीय निकाय, सङ्घीय र प्रदेशका सांसद, स्थानीय तहका प्रमुख र उपप्रमुख […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आजदेखि एमालेको राष्ट्रिय कार्यकर्ता भेला
PoliticsJust now

आजदेखि एमालेको राष्ट्रिय कार्यकर्ता भेला

काठमाडौँ, मङ्सिर २ गते । स्थानीय तहको निर्वाचनको तयारीका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय कार्यकर्ता भेला आजदेखि यहाँ सुरु हुँदैछ ।भेलामा भाग लिन केन्द्रीय कमिटीका... ...

गोरखापत्र
एमालेको राष्ट्रिय भेला आजदेखि, ओलीको नेतृत्वमा पार्टीको राजनीतिक दिशा र चुनावी रणनीति तय गर्ने तयारी
PoliticsJust now

एमालेको राष्ट्रिय भेला आजदेखि, ओलीको नेतृत्वमा पार्टीको राजनीतिक दिशा र चुनावी रणनीति तय गर्ने तयारी

काठमाडौं, मंसिर २ । नेकपा एमालेको राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु हुँदैछ । पार्टीको आगामी राजनीतिक कार्यदिशा स्पष्ट पार्ने, संगठनलाई थप सक्रिय बनाउने र स्थानीय तहको निर्वाचनको तयारीलाई तीव्रता दिने उद्देश्यसहित एमालेले राष्ट्रिय भेला आयोजना गरेको हो । काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहान ११ बजेदेखि सुरु हुने भेलामा सहभागी हुन देशका विभिन्न भागबाट अधिकांश प्रतिनिधि काठमाडौं आइपुगिसकेको पार्टीले जनाएको छ । एमालेका ...

जनताटाइम्स
निजामती कर्मचारीको ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयविरुद्धको मुद्दा संवैधानिक इजलासमा
PoliticsJust now

निजामती कर्मचारीको ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयविरुद्धको मुद्दा संवैधानिक इजलासमा

सर्वोच्च अदालतले निजामती कर्मचारीहरुको ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयलाई संवैधानिक इजलासबाट छिनोफानो गर्ने भएको छ । न्यायाधीशहरु टेकप्रसाद ढुंगाना र चन्द्रबहादुर सारुको इजलासले कर्मचारीहरुको ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय विरुद्ध परेको रिट निवेदनलाई संवैधानिक इजलासमा पठाउने आदेश गरेको हो । नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय कार्यसमितिको तर्फबाट भवानी दाहालले सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी थिइन् । सर्वोच्च ...

फरकधार
प्रधानमन्त्रीलाई हर्क साम्पाङको सुझाव : राष्ट्रहितविपरीत कुनै पनि कागजमा हस्ताक्षर नगर्नु, जे दिन्छन् टन्न खाइ-पिइ आउनु
PoliticsJust now

प्रधानमन्त्रीलाई हर्क साम्पाङको सुझाव : राष्ट्रहितविपरीत कुनै पनि कागजमा हस्ताक्षर नगर्नु, जे दिन्छन् टन्न खाइ-पिइ आउनु

काठमाडौं, मंसिर २ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणका क्रममा राष्ट्रिय हितविपरीत कुनै पनि सन्धि तथा सम्झौतामा हस्ताक्षर नगर्न सुझाव दिनुभएको छ । प्रधानमन्त्री शाह भारत भ्रमणमा जान लाग्नुभएको सन्दर्भमा अध्यक्ष साम्पाङले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो सुझाव सार्वजनिक गर्नुभएको हो । उहाँले प्रधानमन्त्रीलाई भारत भ्रमणका क्रममा नेपालको नदी, नाला, खनिज तथा सिमानासँग सम्बन्धित राष्ट्रिय ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play